Aamsanchar

सबै समाचार

जाजरकोट । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ […]

बिहिवार, फागुन २६, २०७३

(शान्तिराम बस्नेत) शिवसताक्षी, उद्योग वाणिज्य संघ, शिवसताक्षीको अध्यक्षमा भोलानाथ मैनाली विजयी भएका छन् । अध्यक्ष पदमा तीनजना उम्मेद्वार रहेकामा उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र व्यवसायी प्यानलका यामनाथ काफ्लेलाई २२ मतले पछाडी पार्दै विजय हासिल गरेका हुन् […]

बिहिवार, फागुन २६, २०७३

काठमाडौं : नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन्। नेपाल दूरसञ्चारको प्रतिवेदनअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार कम्पनी (नेपाल […]

बिहिवार, फागुन २६, २०७३

काठमाडौं : शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी गरेको छ। गत वर्षदेखि कक्षा १० को परीक्षा (तत्कालीन एसएलसी) लेटर ग्रेडिङ सुरु गरेको मन्त्रालयले यस वर्षदेखि कक्षा ११ को नतिजा पनि […]

बिहिवार, फागुन २६, २०७३

काठमाडौं, यही फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छन् । गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम ल्याएको निहुँमा […]

बिहिवार, फागुन २६, २०७३

काठमाडौं, विश्व मिर्गौला दिवस ‘स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित बिहीबार जनचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । मिर्गौलाको महत्व बुझाउनको लागि हरेक वर्ष मार्च ९ मा यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा […]

बिहिवार, फागुन २६, २०७३

इलाम कोलबुङमा रहेको प्रशिद्ध धार्मिक स्थल सानीपाथिभरादेवी दर्शनको लागी उकालो चडदै दर्शनार्थी । इलाम आउने पर्यटक र धार्मिक व्यक्तिको लागी पाथिभरा मन्दिर  महत्वपूर्ण गन्तव्यको रुपमा रहदै आएको । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

बिहिवार, फागुन २६, २०७३

बिर्तामोड । छोरी जन्माएको भन्दै परिवारले स्वीकार नगर्दा १० दिन देखि बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा अलपत्र परेकी एक सुत्केरी महिला र नवजात शिशुलाई परिवारको जिम्मा लगाइएको छ । छोरी जन्माएको थाहा पाएपछि उनका श्रीमान् […]

बिहिवार, फागुन २६, २०७३

काठमाडौं, आठौं कोरियन भाषा परीक्षाको लागि चैत ९ गते देखि १८ गते सम्म आवेदन दिन सकिने भएको छ । २०७४ सालको जेठ २७ र २८ गते हुने भाषा परीक्षाको सबै प्रक्रिया र मिति बारे इपिएस […]

बुधवार, फागुन २५, २०७३

काठमाडौं। स्वास्थ्य मन्त्रालयले नियमन तथा नियन्त्रण गर्ने निर्देशिका नहुँदा एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएको भन्दै ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ ल्याउन लागेको छ । मन्त्रिपरिषद् लगिएको निर्देशिका पारित भएपछि कार्यान्वयनमा आउने छ । नेपालमा एम्बुलेन्ससम्बन्धी […]

बुधवार, फागुन २५, २०७३