Aamsanchar

सबै समाचार

झापा दुहागडी २ बमबादीमा नव सृजनशील युवा समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा स्वास्थ्य जाच गराउन लामवद्ध सर्वसाधारणहरु । वी एण्ड सी हस्पिटल विर्तामोड र काँकरभिट्टा आई केयर मेचीनगरको प्राविधिक सहयोग रहेको शिविरमा गोरखकाली र सेन्चुरी […]

शुक्रवार, माघ २८, २०७३

  (पार्थ मण्डल) भद्रपुर। भद्रपुरका कारोबारी समूहले अन्य जिल्लाबाट चोरीतस्करी माध्यमबाट ठूलो परिणाममा सरसामान भित्राउन थालेपछि भद्रपुर छोटी भन्सारको राजश्व संकलन गिरावट आउन थालेको छ । महिनामा डेढ करोड बढी राजश्व संकलन हुने भद्रपुर छोटी […]

शुक्रवार, माघ २८, २०७३

काठमाडौँँ। प्रेस काउन्सिल नेपालले विधागत (बिट) पत्रकारितामा देखिएका समग्र समस्याको पहिचान गरी नयाँ नीति तय गर्ने भएको छ । काउन्सिलले यहाँ आयोजना गरेको विधागत पत्रकारिता सम्बद्ध सङ्घ संस्थाका पदाधिकारी र प्रतिनिधिसँगको अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर […]

शुक्रवार, माघ २८, २०७३

सिन्धुली। सिन्धुलीको बेलघारी गाविसमा एक बालिकाको बालविवाह रोकिएको छ ।  बेलघारी– २ चिसापानीकी १२ वर्षीया बालिका र रानीचुरी–२ बेसारेका २२ वर्षीय कनक कार्कीबीच हुन लागेको विवाह स्थानीय किशोरी क्लबले रोकेको हो । बेलघारीकै चन्द्रावति माध्यमिक […]

शुक्रवार, माघ २८, २०७३

[नरेन्द्र ढकाल ] झापा, झापाका ८२ प्रतिशत घरधुरीका बासिन्दाले शौचालयको प्रयोग गर्ने गरेको बताइएको छ । जिल्ला खानेपानी डिभिजन कार्यालयका अनुसार एक लाख ९२ हजार ६२० घरधुरी रहेको झमपामा एक लाख ३९ हजार ४६० घरधुरीले […]

शुक्रवार, माघ २८, २०७३

वि.सं. २०७३ साल माघ २८ गते। शुक्रबार। इश्वी सन् २०१७ फेब्रुवरी १० तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, ७:२२ बजेदेखि पूर्णिमा ३०:१३ बजेउप्रान्त प्रतिपदा। मेष – चु, चे, चो, ला, लि, लु, […]

शुक्रवार, माघ २८, २०७३

वि.सं. २०७३ साल माघ २८ गते। शुक्रबार। इश्वी सन् २०१७ फेब्रुवरी १० तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, ७:२२ बजेदेखि पूर्णिमा ३०:१३ बजेउप्रान्त प्रतिपदा। मेष – चु, चे, चो, ला, लि, लु, […]

शुक्रवार, माघ २८, २०७३

भद्रपुर । मुलुकको आर्थिक, सामाजिक तथा वातावरणीय पर्यावरणलई सन्तुलन कायम गरी दिगो वन विकासमा वन दशक (२०७१–२०८१) कार्यक्रमले महत्वपूर्ण योगदान दिने भएको छ । विसं २०८१ सम्म सञ्चालन हुने वन दशक कार्यक्रमका लागि पहिलो वर्ष […]

बिहिवार, माघ २७, २०७३

टोकियोः सन् २०२० मा टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको छ । खेलकुदलाई वातावरणमैत्री बनाउन ओलम्पिक आयोजकले पुराना मोबाइल फोन प्रशोधन […]

बिहिवार, माघ २७, २०७३

खोटाङ। जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो मृत फेला परेकी हुन् । सिम्पानी बजारको एक […]

बिहिवार, माघ २७, २०७३