
कञ्चनपुर। रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । खेतबारी र तालतलैया, नदी र खोलामा सहजै देखिने गरेका उभयचर वर्गको भ्यागुताका प्रजाति देखिन छाडेका हुन् । खेतबारीमा रासायनिक मल र विषादीको […]
वि.सं. २०७३ साल माघ २३ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी ५ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– नवमी, १७:२७ बजेउप्रान्त दशमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
काठमाडौँ । दन्त सर्जनहरुले आफूहरुले पनि क्लिनिक खोली बिरामीलाई सेवा दिन पाउनुपर्ने बताएका छन् । नेपाल डेन्टल साइन्स एसोसिएसन र नेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसनको संयुक्त आयोजनामा राजधानीमा आयोजित ‘दन्त स्वास्थ्यकर्मीको संयुक्त भेला’ मा दन्त विशेषज्ञ […]
धनगढी । चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उहाँका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको […]
काठमाडौं। सिंगापुरलाई सपनाको देश पनि भनिन्छ । त्यहाँको भौतिक सुविधाले विश्वलाई नै आकर्षित गर्ने गरेको छ । त्यसैले त नेपालको राजनीतिमा पनि बेलाबखत ‘सिंगापुर झैं बनाइदिन्छु’ भन्ने आश्वासन बाँड्ने गरिन्छ । तर जहाँ सिंगापुरको चंगी […]
काठमाडौं, आज विश्व क्यान्सर दिवस । नेपालमा क्यान्सरबाट वर्षेनी हजारौं मानिसको मृत्यु हुने गरेको छ । शहरी क्षेत्रका मानिस यो रोगबाट बढी प्रभावित हुने गरेका छन् । सूर्तिजन्य पदार्थको सेवन, धुलो, धुँवा र खानपानका कारण […]
बिर्तामोड । आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार […]
झापाको शनिअर्जुन–६ वैशाबाडीस्थित नवज्योति आधारभूत विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको उद्घाटन समारोहमा खुशीयालीमा नृत्य गर्दै एक महिला ।
नेपालमै पहिलो पटक उज्यालो बाल क्लवको आयोजनामा हुन लागेको राष्ट्रिय बालमहोत्सवलाई सफल बनाउनका लागि झापा र मोरङका जिल्ला शिक्षा कार्यालयहरुले जिल्लाका सबै बिद्यालयहरुलाई महोत्सवमा सहभागि गराउन आग्रह गरेकाछन् । प्याप्सन जिल्ला कार्यालय झापाले पनि जिल्लाका सबै […]