
ताप्लेजुङ । हिउंदको समय सुरु भएसँगै ताप्लेजुङमा आगलागीका घटनामा वृद्धि भएको छ । गत सोमबार दिउँसोबाट पाथिभरा क्षेत्रको भित्री देउराली सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीका कारण लालिगुराँसले ढाकेको ठूलो वन […]
झापा। पूर्वी नेपालका विभिन्न स्थानमा बस्दै आएका भुटानी शरणार्थी तेस्रो मुलुक गएसँगै शिविरहरु रित्तिँदै गएका छन् । झापा र मोरङका विभिन्न सातओटा शिविरमा बस्दै आएका भुटानी शरणार्थी अमेरिकालगायत युरोपका विभिन्न मुलुकतिर गएपछि शिविरहरु सुनसानजस्तै भएका […]
(नारायण ढुङ्गाना) पथरी । चितवनबाट खटिएको चिकित्सक तथा प्रविधिज्ञसहितको टोलीले बुधबार कोसीटप्पु वन्यजन्तु आरक्षबाट एउटा अर्धवयस्क पोथी अर्नालाई नियन्त्रणमा लिएको छ । दिउँसो करिब २ बजे आरक्षमा प्रवेश गरेको टोलीले करिब दुई घन्टाको अन्तरालमै अर्नालाई […]
काठमाडौं : नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक रहेको तथ्याङ्क सार्वजनिक भएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बुधबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारण सूचकाङ्क – २०१६ मा २९ अंक प्राप्त गरी नेपाल १ सय ३१औँ स्थानमा परेको […]
इलाम सानो पाथिभरा मन्दिर परिसरमा बिक्रीका लागि सजाईएका धार्मिक चिन्ह अंकित मालाहरु । नेपालका प्राय सबै हिन्दु मन्दिर परिसरमा बौद्ध, इसाई, हिन्दु धर्म लगायत धार्मिक चिन्न माला तथा मुर्तिहरु बिक्री गर्ने गरेका छन व्यापारीले । […]
सोलुखुम्बु । मंगलबार साँझ काठमाडौंबाट सदरमुकाम सल्लेरीमा आइपुग्नासाथ जुभिङका देवानसिंह राई सञ्चारकर्मीको खोजीमा निस्किए, उनलाई आफूले मृत्युलाई जितेको कथा सुनाउन हतारो थियो । चार महिनासम्म राजधानीमा उपचार गराएर घर फर्किएका राईको भनाइ थियो– ‘मलाई लैजान […]
वीरगन्ज। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम ब्रान्चको टोलीले विशेष सूचनाका आधारमा ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा दुईवटा तेल ट्याङ्करसहित चालकलाई रङ्गेहात पक्राउ गरेको छ । भारतीय आयल निगमबाट पेट्रोल लोड गरी बारा जिल्ला परवानीपुरस्थित […]
बिर्तामोड । सरकारले हात्ती नियन्त्रणका लागि विभिन्न कार्यक्रम तथा परियोजना सञ्चालन गरे पनि झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । पछिल्लो चार वर्षको अवधिमा जंगली हात्तीको आक्रमणमा परी २५ जनाको मृत्यु भएको […]
नक्कली प्रमाणपत्रको आरोप झूटो ठहर, डा. गिरीलाई अदालतबाट सफाई बिर्तामोड । बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक डा. रामबाबु गिरीलाई नक्कली प्रमाणपत्र लिई चिकित्सा पेशा गरेको आरोपमा दायर भएको […]