Aamsanchar

सबै समाचार

धनकुटा स्थित नमस्ते झरना छेउ खोल्सामा निस्किएको चुन । यस क्षेत्रमा जतात्यतै जुनखानी रहेको अनुमान गर्न सकिन्छ । सरकारले देशमा रहेको विभिद प्रकारका खानीको सदुपयोग नगराउदा रोजगारी र अर्थतन्त्रको अभावले देश दहनिय बन्न गएको धेरै […]

शनिवार, माघ ८, २०७३

काठमाडौँ । सरकारले नेपालका हिमालमा पाइने हिउँ चितुवाको संरक्षणका लागि हिमालमा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि वार्षिक रु पाँच करोड खर्च गर्ने भएको छ । ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम (जिएसएलइपी) को सञ्चालक […]

शनिवार, माघ ८, २०७३

काँकडभिट्टा । नेपाल राष्ट्र बैंक काँकडभिट्टा शाखाका कर्मचारीको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको छ । कार्यालय समयमै काम गरिरहेका बेला एक्कासि रिङ्गटा चलेर बेहोस भएका मेचीनगर–१० का ४८ वर्षीय दिवाकर आचार्यको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी […]

शनिवार, माघ ८, २०७३

(सुरेन्द्र भण्डारी) झापा। विरिङ खोलाबाट मापदण्ड विपरित नदीजन्य साम्रगीको उत्खनन् गरेका कारण उत्तरी झापाको वुधवारे र खुदुनावारीको सयौं विगाह जमिन वाँझिने अबस्थामा पुगेको छ । वर्षेनी विरिङ खोलाबाट जदीजन्य सामग्री उत्खनन् हुँदै आएको र यसवर्षपनि […]

शनिवार, माघ ८, २०७३

झापा । समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । यसकै पछिल्लो उदाहरण […]

शुक्रवार, माघ ७, २०७३

काँकडभिट्टा । नेपालमै पहिलोपटक झापाको मेचीनगरमा आयोजना हुन लागेको ‘स्वास्थ्य महोत्सव’को तयारी पूरा भएको छ । यही माघ ८ देखि १४ गतेसम्म मेचीनगर–१२ मा सञ्चालन हुने सो महोत्सवमा नेपालका ख्यातिप्राप्त २५ वटा अस्पतालका विशेषज्ञ डाक्टरहरूले […]

शुक्रवार, माघ ७, २०७३

(दिपेन लावती) झापा । नेपालमा कुनैबेला गुरुकुल शिक्षा महत्वको साथ पढाई हुन्थ्यो । मुलुकभर धेरै गुरुकुल आश्रमहरु थिए । बिद्यार्थीको आकर्षण पनि राम्रो थियो । तर पश्चिमा संकृति र आधुनिक शिक्षाले बिस्तारै गुरुकुल शिक्षालाई बिस्तापित […]

शुक्रवार, माघ ७, २०७३

जाजरकोट। छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् […]

शुक्रवार, माघ ७, २०७३

(मोहम्मद सदरुल) भद्रपुर । पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लालाई जोड्ने रणनीतिक महत्वको मेची राजमार्ग निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकै जनतामा निराशा छाउन थालेको छ । मेची राजमार्ग निर्माण गर्ने कुरा २०२८ सालदेखि […]

शुक्रवार, माघ ७, २०७३

भद्रपुर । झापाको विरिङ नदीमा ठेकेदारले नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन गरेपछि स्थानीय जनता आक्रोशित बनेका छन् ।  ठेकेदारको लापर्बाहीले गर्दा अहिलेको समयमा सो नदीबाट नेपाल पैनी, विर्ता विरिङ मूल पैनी, हात्ती किलाजस्ता पैनीबाट स्थानीय […]

बिहिवार, माघ ६, २०७३