
बिर्तामोड। झापामा पनि ट्राफिक जाम हुन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो कि झापाको बिर्तामोडमा ट्राफिक जाम हुन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ढुण्डीराज गिरीले बिर्तामोडका […]
इनरुवा। कोसीटप्पु वन्यजन्तु आरक्षमा आज बदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा सुनसरी पश्चिमकुशाहा–८ बस्ने ८ रिना उराव, सङ्गीता चन्द्रवंशी, रामे उराव र पश्चिमकुशाहा–९ बस्ने चन्द्रदेव यादव रहेको आरक्षको कार्यालयले जनाएको छ […]
(प्रकाश धौलाकोटी) तेह्रथुम। गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रका विभिन्न बस्तीमा खानेपानीको चरम अभाव खड्किन थालेको छ । सो क्षेत्रमा पर्ने तेह्रथुम र सङ्खुवासभाका सीमावर्ती टुटेदेउराली, घुर्मिसे, आरआर गार्डेन, तीनजुरे पाथीभरा र पाँचपोखरी लगायत बस्तीमा खानेपानीको […]
इलाम । अस्थायी काठको पुलबाट खोला वारपार गर्दै आएको जमुना र सुलुबुङ बीचको माईखोलामा पक्की पुल बन्ने भएको छ । स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत रु तीन करोड १७ लाखको लागतमा पक्की पुल बन्ने भएको […]
इलाम। उत्तरी सुलुबुङ गाविसलाई उन्नत गाईको स्रोतकेन्द्रको रूपमा अघि बढाइएको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र गाईपालेर दूध उत्पादन गर्ने किसानले अहिले गाईपालनलाई व्यावसायिक रूप दिन थालेका छन् । पशु उत्पादन निर्देशनालयको सहयोगमा जिल्ला […]
उदयपुर। उदयपुर जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिलास्थित माछापुछ्रे्र सामुदायिक वनमा हालै १३ फिट लम्बाइ भएको ठूलो सर्प प्रजातिको अजिंगर फेलापरेको छ । रामपुर ठोक्सिलाको माछापुछ्रे्र वनको बीचको सखुवाको रुखको फेदको सानो खाल्डामा उक्त अजिंगर हालै […]
हिमशिखर मिडिया द्वारा दमकमा संचालित रेडियो हिमशिखरको बुधबार सुईज बटन दवाएर उद्घाटन गर्नुहुदै माननिय, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । रेडियो हिमशिखर झापा जिल्लाको १६औं रेडियो बनेको छ । तस्वीर : विनोद पाण्डे (कमल) / […]
(गोविन्द लामिछाने) इलाम। इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् । जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन् । समुद्र सतहदेखि एकहजार […]