Aamsanchar

सबै समाचार

काठमाडौँ । फेरिएको जीवनशैलीका कारण आजकल धेरै युवामा उच्च रक्तचापको समस्या बढाएको चिकित्सकले बताउँदै आएका छन् । जाडोमा यसैपनि मानिसको रक्तचाप उच्च हुने हुनाले धेरै शारिरीक समस्या निम्तिने गरेको छ । उच्च रक्तचाप देखिएपछि बिरामीले […]

आइतवार, पौष १७, २०७३

  विर्ता लिटल आईकन २०१६की विजेता विदुषी ओली साथमा पूर्व मिस नेपाल सुगारिका केसी  फोटो : विनोद पाण्डे/आमसंचार

आइतवार, पौष १७, २०७३

फिदिमः पाँचथर रानिगाँउका एक युवालाई यात्रुबहाक बसले किचेर मारेको विषयमा आइतबार अचानक फिदिम बजार र यातायात बन्द गरिएको छ । को १ ख ३५६१ नम्बरको बसले किचेर गत शुक्रबार इलामको कोल्बुङ भन्ने स्थानमा रानीगाँउका विशाल […]

आइतवार, पौष १७, २०७३

ताप्लेजुङ। मौसम बदली भई वर्षा हुन थालेपछि पूर्वी तथा मध्य पहाडि क्षेत्रमा हिमपात सुरु भएको छ । ताप्लेजुङ, दोलखा, रामेछापलगायतका जिल्लाका पहाडि क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको […]

आइतवार, पौष १७, २०७३

बिर्तामोड।  नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतवार बिर्तामोडस्थित होटल डेनियलमा शुरु भएको छ । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले प्रमुख अतिथिको रुपमा […]

आइतवार, पौष १७, २०७३

झापा । ईश्वी सम्वत्को नयाँ वर्ष २०१७ आजबाट सुरु भएको छ । यो सम्वत् प्रचलनमा रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ […]

आइतवार, पौष १७, २०७३

पल क्रियसन एण्ड एडर्भरटाईजिङ प्रा.लि. विर्तामोड द्वारा आयोजित विर्ता लिटल आईकन २०१६की विजेता विदुषी ओली, फस्टरनरअप कृति श्रेष्ठ, सेकेण्ड रनरअप दिक्षा कार्की, थर्डरनरअप प्रियंका सेलिङ र फोर्थरनरअप अनुशा संग्रौला । शनिवार विर्तामोडमा सपन्न कार्यक्रममा   सहभागि […]

आइतवार, पौष १७, २०७३

(कुमार चौलागार्इँ) काठमाडौँ, गएको एक वर्ष ( सन् २०१६) मा नेपाली मिडियाले शान्तिपूर्ण वातावरण पाए पनि प्रेस स्वतन्त्रताविरुद्धका अपराधमा दण्डहीनता कायमै रहेको एक अध्ययनले देखाएको छ । फ्रिडम फोरमले आज सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनका […]

शनिवार, पौष १६, २०७३

बिर्तामोड।  नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारहरुको स्वास्थ्य उपचारमा दीगो सहयोग पु¥याउन पत्रकार–सहारा उपचार कोष स्थापना गरेको छ । शनिबार उक्त कोषको घोषणा तथा सहयोग हस्तान्तरण समारोहमा बिर्तामोड–२स्थित सहारा नेपाल साकोसले ५ लाख रुपैयाँ प्रदान […]

शनिवार, पौष १६, २०७३

काठमाडौँ – विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र […]

शनिवार, पौष १६, २०७३