Aamsanchar

सबै समाचार

कपिलवस्तु, कृष्णनगर भन्सार नाका नजिकैको लक्ष्मीनगर नाकामा अपरचित व्यक्तिले चलाएको गोली लागेर दुईजना प्रहरी घाइते भएका छन् । भन्सार क्षेत्र नजिकको दशगजा क्षेत्रमा चलेको गोलीबाट इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दारहरु कर्णबहादुर पुन र मोहन […]

बिहिवार, पौष १४, २०७३

मोरङ  । पूर्वमा घना जङ्गलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढ्न थालेको छ । विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोउका जङ्गल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका […]

बिहिवार, पौष १४, २०७३

काठमाडौं । वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारकै क्रममा बिहान २ः४५ मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन […]

बिहिवार, पौष १४, २०७३

काठमाडौँ । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रालयले अनुगमन गर्दा निजी अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, […]

बिहिवार, पौष १४, २०७३

काठमाडौं:  सर्वसाधारणको करोडौं रकम र बैंक तथा वित्तीय संस्थाको डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम तिर्न नसकेर फरार सुधीर बस्नेत बुधबार जेल चलान भएका छन्। मंगलबार राती धापासीस्थित उनकाे अाफ्नै निवासबाट पक्राउ परेका उनलाई बुधबार […]

बुधवार, पौष १३, २०७३

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापाको बाहुन्डाँगीमा ‘वन्स अगेन इलिफेन्ट रिसोर्ट एन्ड लज’ सञ्चालनमा आउन लागेको छ । मंगलबार रिसोर्टमा पत्रकार भेटघाटको आयोजना गरेर उक्त रिसोर्ट सञ्चालनमा पुस १५ गतेदेखि सञ्चालनमा आउने लगानीकर्ता मध्ययका अर्जुन […]

बुधवार, पौष १३, २०७३

काठमाडौं : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला बेच्नको लागि हिडेका तीन जनालाई प्रहरीले बुधबार दिउँसो चुच्चेपाटीबाट पक्राउ गरेको छ। प्रहरीले रेडपाण्डाको छाला बोकेर हिडेक तीन जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले दोलखा […]

बुधवार, पौष १३, २०७३

 झापा। अब झापावासीले विद्युत भोल्टेज कम हुने समस्याबाट मुक्ति पाउने भएका छन् । हिउँद लागेसंगै पानीको सतह घटेपछि विद्युतको भोल्टेज कम भएर आजीत भएका झापावासीका लागि नेपाल सरकार उर्जा मन्त्रालय अन्र्तगत नेपाल विद्युत प्र्राधिकरणले फेज […]

बुधवार, पौष १३, २०७३

लण्डन । रुघाखोकी भगाउने औषधि र चिसोपनाबाट बच्न हामीले प्रयोग गर्ने औषधिले हृदयघातको गति र रक्तचाप बढाउने आशंका बढ्दैछ । त्यसकारण यी औषधिबाट सावधान रहनु जरुरी छ । खासगरी बालबालिकाहरूमा विशेष रुपमा सावधानी राख्नुपर्ने हुन्छ, […]

बुधवार, पौष १३, २०७३

बिर्तामोड : पहिचानको दर्बिलो आधार नहुँदा झापा र मोरङमा रहेका १६ सयभन्दा बढी भुटानी शरणार्थी अत्यावश्यकीय मानवीय सेवा–सुविधाबाट वञ्चित भएका छन्। जिम्मेवार निकायले विभिन्न कारण देखाइ भुटानी शरणार्थी परिचयपत्रबाट विमुख गराएके उनीहरु बताउँछन्। भुटानी शरणार्थीलाई […]

बुधवार, पौष १३, २०७३