
पूर्वको पर्यटकिय स्थल मध्यको सुनसरी र धनकुटा जिल्लाको सिमामा पर्ने भेडेटार बजारमा आफ्नो पसलमा विस्कुट मिलाउर्दै एक जेष्ठ मिहला । धनकुटामा उत्पादित नरिवल विष्कुट निकै प्रशिद्ध मानिन्छ । फोटो :विनोद पाण्डे/आमसंचार
काठमाडौं । आधुनिक तथा व्यस्त जीवनशैलीमा मोबाइल फोन जीवनकै अभिन्न हिस्सा बनिसकेको छ । त्यसैले मोबाइल फोनसँग जोडिएका हरेक समस्या समाधानमा प्रयोगकर्ताको चासो रहनु स्वाभाविक हो । मोबाइलको ब्याट्री नटिक्नु, ढिलो चार्ज हुनुजस्ता समस्या प्रयोगकर्ताका […]
तेह्रथुम। तेह्रथुमको सक्रान्तिबजारमा आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले एक साता लगाएर गरेको मुचुल्का अनुसार आगोबाट घर र धनमालको गरी १४ करोड ८ लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट घर, […]
क्रिसमसको शुभकामना! मेरि क्रिसमस! आज भब्यताका साथ इसाई धर्मका अनुयार्इहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । विदेश तिर धेरैजसो ठाँउमा जाडोको सिरेटोले […]
बाँच्न गाह्रो भयो । धनकुटा नमस्ते झरना चौकमा जाडो छल्न बोरा ओडेर बसेका एक बृद्ध । केहीदिनदेखी पहाडी क्षेत्रमा जाडो बढेको कारण जनजीवन कष्टकर बनेको छ । फोटो : विनोद पाण्डे/आमसंचार
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव भोलि (२५ डिसेम्बर)का दिन देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी […]
काठमाडौं । सरकारले आइतबार क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो । यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा आइतबार क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो । तर, […]
[विक्रम गिरी/सुरेन्द्र भण्डारी] झापा : हुलका हुल नेपाली बिरामी भएपछि उपचारका लागि दिनहुँ काँकरभिट्टा हुँदै भारतका विभिन्न अस्पताल धाइरहेका बेला सन्तोष तामाङ भने पाँच वर्षीय छोरा प्रशान्तलाई बोक्दै बिर्तामोडस्थित मेची आँखा अस्पताल पसे। भारत आसामको […]
[भरत शिवाकोटी] युएई, विगत एक वर्ष भन्दा बढी समयबाट युएईमा गठन भइ झापा जिल्ला केन्द्रित विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको युएईवासी झापालीहरुको सामाजिक संस्था झापाली समाज यु.ए.ई. अन्तर्गतको क्षेत्रीय समिती आबुधाबिले आफ्नो क्षेत्रीय अधिवेशन […]