
[विक्रम गिरी/सुरेन्द्र भण्डारी] झापा : हुलका हुल नेपाली बिरामी भएपछि उपचारका लागि दिनहुँ काँकरभिट्टा हुँदै भारतका विभिन्न अस्पताल धाइरहेका बेला सन्तोष तामाङ भने पाँच वर्षीय छोरा प्रशान्तलाई बोक्दै बिर्तामोडस्थित मेची आँखा अस्पताल पसे। भारत आसामको […]
[भरत शिवाकोटी] युएई, विगत एक वर्ष भन्दा बढी समयबाट युएईमा गठन भइ झापा जिल्ला केन्द्रित विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको युएईवासी झापालीहरुको सामाजिक संस्था झापाली समाज यु.ए.ई. अन्तर्गतको क्षेत्रीय समिती आबुधाबिले आफ्नो क्षेत्रीय अधिवेशन […]
काठमाडौं : सम्पूर्ण प्राणीको सुख, शान्ति र कल्याणको कामनासहित बौद्धमा आजदेखि गुरु बज्र जप (विश्व शान्ति पूजा) सुरु भएको छ। बुद्ध समाज सेवा केन्द्रले आयोजना गरेको १० दिन लामो शान्ति पूजाको नेतृत्व श्यरटुल दम्क्ष्यो ग्यछो […]
खोटाङ । पूर्वाञ्चल सिँचाइ सवडिभिजन कार्यालय खोटाङको क्वार्टर निर्माणका लागि सम्झौता गरेको हप्तादिनमै फरफारक गरेको खुलासा भएको छ । पन्ध्र लाखको लागतमा निर्माण हुने कार्यालय प्रमुखको क्वार्टर गत असार मसान्तमा सम्झौता गरेर साउन पहिलो हप्ता […]
काठमाडौँ, नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ । तीन सदस्यीय महिला आरोहीले पहिलो पटक कञ्चनजङ्घाको आरोहणको सो साहसिक यात्राको घोषणा गरेको हो । कञ्चनजङ्घा आरोहणका […]
धनकुटा जिल्लाको एक ग्रामीण भेगकी महिला दाउराको भारी बोकेर घरतर्फ फर्कर्दै । ग्रामीण भेगका अधिकांस नारीहरुलाई अझैपनि डोको नाम्लो र भारीले छोडेको छैन । फोटो: विनोद पाण्डे/आमसंचार
काठमाडौँ। आर्थिक वर्ष २०७२÷७३ मा करिब ५०० प्रहरीले सम्पत्ति विवरण बुझाएका छैनन् । प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताउनुभयो । उहाँका अनुसार एक लाख नौ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये […]
बिर्तामोड। पूर्वका सीमा स्तम्भ ६ महिना भित्र मर्मत सम्भार गरिसक्ने नेपाल र भारतका अधिकारीहरुले निर्णय गरेका छन् । विहीवार झापाको बिर्तामोडमा भएको दुई देशका अधिकारीहरुको संयुक्त वैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले […]
दाङः दाङमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सतबरीया गाविसका कृष्ण शाही, सौडीयार गाविसका ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान खालागाउँका ३८ बर्षीय देउरी विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको […]