Aamsanchar

सबै समाचार

विराटनगर – कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् । कोसी अस्पताल       कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् । आइसियू […]

शनिवार, वैशाख २५, २०७८

काठमाण्डौ – कीर्तिमानी आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा आरोहण गरेका छन् । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बन्नुभएको […]

शनिवार, वैशाख २५, २०७८

काठमाडौं –आज मुलुकका विभिन्न भेगमा मौसम बदली र केही स्थानमा हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार बिहान देशको पहाडी भू–भागका केही स्थान र प्रदेश १ […]

शनिवार, वैशाख २५, २०७८

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पतालका तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन्। नगरपालिकाले अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेसँगै उनीहरूले राजिनामा दिएका हुन्। राजीनामा दिने चिकित्सकहरूमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.रञ्जित कुमार दास, […]

बिहिवार, वैशाख २३, २०७८

झापा- आजबाट झापामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीब्र रुपले फैलिएपछि बैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । यसअघि बैशाख १९ गतेबाट जारी गरिएको […]

बिहिवार, वैशाख २३, २०७८

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै […]

बिहिवार, वैशाख २३, २०७८

बिर्तामोड- झापामा आज एकै दिन १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १ जनाको मृत्यु भएको छ । आज १३ ओटा पालिकाका ७० जना महिला सहित १ सय ६२ जनामा कोरोना […]

मङ्गलवार, वैशाख २१, २०७८

विराटनगर – मोरङ र सुनसरीमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा चारजना तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होम आइसोलेसनमा एक–एक जनाको मृत्यु भएको हो । […]

मङ्गलवार, वैशाख २१, २०७८

खोटाङ – खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ। एमफिल र पिएचडी गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति गर्न थालेको छ। छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नम्बर ६ […]

मङ्गलवार, वैशाख २१, २०७८

बिराटनगर- मोरङ ग्रामथान-५ बस्ने ३५ बर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे ग्रामथान-२ स्थितमा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल […]

शनिवार, वैशाख १८, २०७८