
चितवनः भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका […]
धादिङ । पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ग २ च ४५७२ न.ं को पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन […]
काठमाडौं, सरकारले खाडीका ६ देश र मलेसियामा फ्रि भिसा, फ्रि टिकटको निर्णय पुनर्विचार हुने संकेत गरेको छ । श्रम तथा रोजगार राज्यमन्त्री दिलिप गच्छेदारले व्यवसायी मारमा पर्ने भएकाले निर्णय पुनरविचार गर्नु पर्ने बताउनु भयो । […]
काठमाडौः सर्वोच्च अदालतले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न बिहीबार सरकारलाई परमादेश दिएको छ । सरकारले सवारीमा भएको सिन्डिकेट नरोकेका कारण बर्सेनि दुर्घटना बढिरहेको दाबीसहित दायर रिटमा सर्वोच्चका न्यायाधीश डा. […]
[सुरेन्द्र भण्डारी/पार्थ मण्डल] झापा। व्यापारीसँगको मिलेमतोमा छोटी भन्सार कार्यालय भद्रपुरका कर्मचारीले सामान भन्सार नै नगरी छाड्ने गरेको रहस्य एकपछि अर्को गर्दै खुल्दै आएको छ । कर्मचारीले देखावटीका लागि केही सामान भन्सार गरे पनि अधिकांश सामान […]
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड (तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद) ले गत जेठमा सञ्चालन गरेको कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित भएको छ। परीक्षामा ५१ दशमलव ७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । बोर्डले विहीबार नतिजा […]
भद्रपुर। शनिश्चरेका एम्बुलेन्स चालकले मेची अञ्चल अस्पताल भद्रपुरमा वेवारीसे एक महिलालाई छाडेर गएपछि अस्पताललाई समस्या भएको छ । नाम ठेगाना नखुलेको अन्दाजी ५५ बर्षिय बिरामी महिलालाई अस्पतालमा छाडेर गएपछि अस्पतालले निशुल्क उपचार गरिरहेका छन् । […]
विर्तामोड । संसदमा दर्ता गरिएको संशोधन विधेयकले नेपालीहरुको पहिचान र अस्तित्वलाई सम्बोधन नगर्ने भन्दै संघीय लिम्बुवान पार्टी नेपालले बन्दको आह्वान गरेको छ । बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित बनेको छ । संविधान संशोधन […]
[सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल] बिर्तामोड। नेपाल टेलिकम बिर्तामोड शाखाका केही कर्मचारी कार्यालय समय अवधिमा मदिरा सेवन गरेर आउने गरेको पाइएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्नुको सट्टा दिउँसै उनीहरु नजिकै रहेका होटलमा मादकपदार्थ सेवनका लागि जाने […]
काठमाडौं : झापाको बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेजलाई एक महिनाभित्र सम्बन्धन नदिए काठमाडौंमा अनसन बस्ने त्यसका सञ्चालकहरुले चेतावनी दिएका छन्। काठमाडौंमा मंगलबार आयोजित गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजका अध्यक्ष चैतन्यप्रकाश मैनालीले बी एण्ड सी मेडिकल कलेजलाई संबन्धन नदिए […]