Aamsanchar

सबै समाचार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक उपाय प्रयोग गरेर थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।  मुलुकमा सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ निर्माण गरिरहेको ढल्केबर सवस्टेसन निर्माण सम्पन्न हुन केही दिन […]

मङ्गलवार, मंसिर २८, २०७३

बिर्तामोड।  नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आज मंगलबार बिर्तामोडमा शोकसभा सम्पन्न गरिएको छ । बिर्तामोड–१ स्थित ढकाल निवासमै नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा […]

मङ्गलवार, मंसिर २८, २०७३

[सञ्चिता घिमिरे] ललितपुर। घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गरेकी थिइन् । घरबेटीलाई महँगो चामलको भात आफैँ पकाइदिएर उनी कुकुरलाई पकाएको खाना […]

मङ्गलवार, मंसिर २८, २०७३

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, […]

मङ्गलवार, मंसिर २८, २०७३

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगले पूर्वी नेपालका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरको न्याय प्रशासन, हिरासत तथा कारागारको अवस्था नाजुक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने चार जिल्लाको स्थलगत अध्ययनपछि आयोगको उपक्षेत्रीय कार्यालय […]

मङ्गलवार, मंसिर २८, २०७३

काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको […]

सोमवार, मंसिर २७, २०७३

झापा ।  तराईमा बढ्दो चिसोका कारण दैनिक जनजीवन कष्टकर बनिरहँदा सरकारले सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। चिसोका कारण विद्यालयहरु बन्द गरिएका छन् भने बाक्लो कुहिरोको कारण सार्वजनिक यातायात र विमान सेवा सञ्चालनमा बाधा पुगिरहेको […]

सोमवार, मंसिर २७, २०७३

शान्तिनगर, झापाको शान्तिनगर –६ धारागोलामा पौष १ गते देखि ७ गते सम्म तेस्रो धारागोला भ्यू–टावर कृषि तथा पर्यटन महोत्सब लाग्ने भएको छ । दृष्यावलोकनका लागि उपयुक्त मानिएको यो स्थानमा गत ३ बर्ष देखि यहाँका स्थानीयले […]

सोमवार, मंसिर २७, २०७३

काठमाडौं, नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जित्नु भएको छ । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदन गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो […]

सोमवार, मंसिर २७, २०७३

पर्वत : जिल्लाको देउपुर-५ टापु गौडाको घट्टेखोला किनारमा अनौठो गुफा फेला परेको छ। पहिले गाउँमा गुफा भएको भन्दै आइएपनि गुफाको भित्रिभागसम्म पुगेर कसैले अवलोकन गरेका थिएनन्। स्थानीय जननेत्र माविका शिक्षक भूमिराज शर्माका अनुसार गुफामा दुई वटा […]

सोमवार, मंसिर २७, २०७३