Aamsanchar

सबै समाचार

भद्रपुर । गैरकानुनी रुपमा पसलभित्र महगो बटटामा भारतीय रुपैया सटही गरेको आरोपमा प्रहरीले एक कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतमा ५ सय र १ हजारको पुरानो नोटबन्दी भएपछि झापाको सिमा क्षेत्रमा झोले तथा पसलभित्र लुकाएर […]

शुक्रवार, मंसिर २४, २०७३

(पार्थ मण्डल) भद्रपुर । स्वास्थ्य क्षेत्रमा निर्माणधिन अवस्थामा रहेका झापाका अधिकाश भवन निर्माण कार्यहरु अलपत्र परेका छन् । निर्माण व्यवसायीले ठेक्का लिदा तोकिएको समयमै निर्माण कार्य पुरा गर्ने भनि सम्झौता गरेपनि एउटै कम्पनी चौतर्फी निर्माण […]

शुक्रवार, मंसिर २४, २०७३

काठमाडौँ । आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाडौँ आउन लाग्दा चितवनको […]

शुक्रवार, मंसिर २४, २०७३

सोलुखुम्बु। सल्लेरीमा कारागार नजिकै आज अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । करिब ४ बजे सुरु भएको आगलागी करिब दुई घन्टापछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो […]

शुक्रवार, मंसिर २४, २०७३

बिर्तामोड । झापाका बरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ बर्षको उमेरमा विहीवारराति निधन भएको छ । मधुमेह र मृगौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो […]

शुक्रवार, मंसिर २४, २०७३

  विनोद पाण्डे बिर्तामोड, मंसीर २३ । विकास निर्माण कार्यमा  सरकार नाकाम भईरहेको अवस्थामा झापा जिल्लाका नागरिले आफ्नै लगानीमा  ठुला ठुला सामाजिक कार्य सुरुगर्न थालेका छन ।  नागरिकले दुई बर्ष अघि झापामा समर्पण अभियान कार्यक्रमलाई अघिसारी […]

बिहिवार, मंसिर २३, २०७३

राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको देशव्यापी एकिकरण कार्यक्रम अन्तरगत २३ गते झापाको विर्तामोडमा पार्टी एकताको घोषणा गर्दै राप्रपा नेपाल झापाका अध्यक्ष अमरबहादुर विष्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष जयबहादुर श्रेष्ठ । केन्द्रिय सर्कुलर […]

बिहिवार, मंसिर २३, २०७३

झापा, झापाका दुई समाजसेवीले दुई/ दुई वटा सिसि टिभी क्यामेरा प्रदान गरेपछि विर्तामोडका सडकको निगरानी अब जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै हुने भएको छ । अञ्जली ओभरसिज प्रालिका प्रबन्ध निर्देशक भानु शिवाकोटी र कृष्ण चलचित्र मन्दिर […]

बिहिवार, मंसिर २३, २०७३

झापा । जनता आवास कार्यक्रम सञ्चालनका लागि झापामा तीन करोड रुपैयाँ वजेट विनियोजन भएको छ । नेपाल सरकारको बार्षिक कार्यक्रम अन्र्तरगत यसबर्षदेखि जनता आवास कार्यक्रम सञ्चालनमा आएको हो । जस अनुसार झापालाई तीन करोड रुपैयाँ […]

बिहिवार, मंसिर २३, २०७३