Aamsanchar

सबै समाचार

नेपालमा दुबै डोज कोरोनाको खोप लगाएका व्यक्तिमा समेत संक्रमण देखिएको छ । ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल खोप लगाएपछि संक्रमित बनेका हुन् । डा. नेपालले दिएको जानकारीअनुसार उनीसँगै पत्नी पनि संक्रमित भएकी छिन् । […]

शनिवार, वैशाख ११, २०७८

जननिर्वाचित सरकारलाई हटाएर सरकार नियन्त्रणमा लिएका म्यानमारका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा निस्कँदै छन्। गत फेब्रुवरी १ मा ‘कु‘मार्फत सत्ता हत्याएका सेना प्रमुख मिन आङ दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन)को शिखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको […]

शनिवार, वैशाख ११, २०७८

रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का अध्यक्ष सुवास बोहोरालाई जेल सजाय तोकिएको छ । लिखु तामाकोशी गाउँपालिकाकै अध्यक्ष गोविन्दबहादुर खड्कासँग दुई करोड चन्दा मागेर नदिएमा ज्यान मार्ने […]

शुक्रवार, वैशाख १०, २०७८

पाकिस्तानी सहर क्वेटास्थिति एउटा होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन्। संवाददाताहरूका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का […]

बिहिवार, वैशाख ९, २०७८

भद्रपुर- सरकारी कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर गरी झापाको सदरमुकाम भद्रपुरमा सार्वजनिक शौचालय बन्ने भएको छ । रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अस्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा सार्वजनिक शौचालय बन्ने […]

बुधवार, वैशाख ८, २०७८

काठमाण्डौ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । अदालतले आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको हो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा […]

बुधवार, वैशाख ८, २०७८

विराटनगर- बुढीगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आइतबार बिहान सवा १० बजे उत्तर जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले को ९ प २६८१ नम्बरको मोटरसाइकललाई ओभरटेक […]

आइतवार, वैशाख ५, २०७८

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा आठ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या […]

शुक्रवार, वैशाख ३, २०७८

बाँके- नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ। अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सातजनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका […]

शुक्रवार, वैशाख ३, २०७८

भारतमा कोरोनाको दोस्रो छाल यति खतरनाक भएको छ कि हरेक दिन औसत डेढ लाख भन्दा बढी केसहरू आउँदैछन्। भारतभर ज्यान गुमाउनेको संख्या दैनिक १ हजार माथि उकालो लागेको छ।  बिरामीहरू अस्पतालमा उपचारका पालो पर्खेर बस्न थालेका […]

बुधवार, वैशाख १, २०७८