Aamsanchar

सबै समाचार

बिर्तामोड । झापाको मेचीनगर–१३ स्थित जोरसिमल नजिकै साढे १२ करोड रुपैयाँको लागतमा एनएमसी डेरी उद्योग सञ्चालनमा आएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको पूर्ण स्वामित्वमा सञ्चालित डेरी उद्योगको उद्घाटन पूर्व प्रधानमन्त्री केपी […]

सोमवार, कार्तिक २९, २०७३

काठमाडौं: फेसबुकले आफ्नै मालिक मरेको घोषणा गरेको छ । गत शुक्रबार फेसबुकमा आएको समस्याले मालिक मार्क जुकरबर्गको निधन भएको र उनलाई श्रद्धाञ्जलि व्यक्त गरेको पाइएको छ । जुकरबर्गको प्रोफाइलमा फेसबुकले प्रयोगकर्तालाई सम्झिदै उनको नाममा भावपूर्ण […]

आइतवार, कार्तिक २८, २०७३

काठमाडौं: प्रहरी नियमावली संशोधन गरी प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउन सत्ता साझेदार दलको शीर्ष नेतृत्व लागेको छ । कांग्रेस र माओवादी केन्द्र नेतृत्व तहमा अर्याललाई हटाएर उत्तराधिकारीका रूपमा एआईजी राजेन्द्रसिंह भण्डारी वा सुरेन्द्रबहादुर शाहमध्ये […]

आइतवार, कार्तिक २८, २०७३

बर्तामोड । ५०० र १००० का भारतीय नोट माथिको प्रतिवन्धसंगै अलौंचीको कारोवार ठप्प भएको छ । अलौंची व्यवसायी महासंघ केन्द्रीय कार्यसमितिले  बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै कारोवार ठप्प भएकाले केही समय धैर्य गर्न व्यवसायी र […]

आइतवार, कार्तिक २८, २०७३

अन्तर्राष्ट्रिय सहकारी महासंघको आंकडामा नेपालको सहकारी अभियानले छिमेकी महाराष्ट्रहरु भारत र चीनकै हैसियतमा आफूलाई उभ्याउन सफल भएको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले बताएका छन् । यहाँस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको […]

शनिवार, कार्तिक २७, २०७३

पाल्पा, चिच्याएर वर माग्ने तीन दिने मेला शनिबारबाट पाल्पामा सुरु भएको छ । कोलडाँडा गाविसमा रहेको सत्यवती ताल र मन्दिरमा शनिबारदेखि मेला लागेको हो । वर माग्ने र मन्दिरको दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुईंचो लागेको […]

शनिवार, कार्तिक २७, २०७३

काडमाडौं, विश्व निमोनिया दिवस शनिबार मनाईंदै छ । सन् २००९ देखि निमोनिया रोगको बारेमा जानकारी फैलाउन यो दिवस मनाउन थालिएको हो । विशेषगरी ५ वर्षमुनिका बालबालिका र ६० वर्ष काटेका बुढाबुढीलाई सामान्य रुघाखोकी लागेपछि निमोनियाको […]

शनिवार, कार्तिक २७, २०७३

काठमाडौंः चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट वा ¥यापर्समा ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल अग्रस्थानमा परेको छ । एक अन्तर्राष्ट्रिय संस्थाले गरेको सर्वेक्षणअनुसार चुरोट तथा सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने विश्वका एक […]

शनिवार, कार्तिक २७, २०७३

गोरखा: गोरखा काशीगाउँ ३ की २१ वर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरूको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरू जीवनसाथी बन्न पाउँदा खुसी छन् […]

शनिवार, कार्तिक २७, २०७३

सुरेन्द्र भण्डारी ‘असफलता नै सफलताको श्रेय हो’ भने झैं झापा राजगढका लोकबन्धु कटुवाल एकाएक सफलताको उचाईमा पुगे । २०४६ सालमा प्रवेशिका परीक्षा (एसएलसी)मा सहभागी हुँदा कै बखत उनका बुवाको निधन भयो । त्यतिबेला उनी गणित विषयको परीक्षा […]

शुक्रवार, कार्तिक २६, २०७३