
[नरेन्द्र ढकाल] विर्तामोड । झापाको विर्तामोडमा दैनिक रुपमा ट्राफिक जाम सुरु हुन थालेको भन्दै त्यसलाई ब्यवस्थापन गर्न सबै सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट पहल गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । विर्तामोडको समस्यता त्यसका चुनौती र समाधानका लागी […]
पथरी (मोरङ) । विराटनगर–३ स्थित नेसनल किड्नी अस्पताल पूर्वाञ्चलमै पहिलो पटक बिरामीको ट्युमर भएको मूत्रथैली निकालेर नयाँ मूत्रथैली बनाउन सफल भएको छ । सो अस्पतालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सप्तरी जिल्ला हनुमाननगर योगिनीमाई –४ […]
सहारा नेपाल साकोसले आफ्नो २०औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी संस्थाको भावी नीति, कार्यक्रम, लक्ष्य एवम् सामाजिक सरोकारका विषय बारे जानकारी गराको छ । कार्तिक २७ गते निर्धारण गरिएको साधारणसभामा संस्थाले हालसम्म प्राप्त […]
चारपाने, कात्तिक २५ । झापा विर्तामोड २,चारपाने स्थित वीरअमरसिंह माध्यमिक विद्यालयमा गत बर्षदेखी वितरण गरिदै आएको राधिका मनोहर स्मृति छात्रवृद्धी वितरण गरिएको छ । पिद्यालयका व्यवस्थापन समिति अध्यक्ष महावीर राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा छात्रवृद्धी […]
भद्रपुर। विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका चार जना कार्यकर्तालाई झापाको दमक चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको दमकमा आज विहान ९ देखि १० बजे सम्म एक […]
काठमाडौं, पाटनको देवदत्त बिहारबाट चोरिएको ४ सय वर्ष पूरानो बुद्धमूर्ति पत्ता लगाइ फिर्ता ल्याउने प्रहरी सम्मानित भएका छन् । बिहारले बुधबार एक कार्यक्रम गरी महानगरीय प्रहरी परिसर ललिपुरका १० जना प्रहरीलाई सम्मान गरेको हो । […]
काठमाडौं: सामाजिक सञ्जाल र केही अनलाइनमा चर्चा भएजस्तो बिहीबार सार्वजनिक बिदा नभएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको विज्ञप्ति नक्कली भएको गृह […]
काठमाण्डौं । हिन्दु धर्ममा एकादशीलाई त्रिदेवमध्ये भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइने गरिन्छ । हरिबोधिनी एकादशी, वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी अर्थात देव उठाव […]
झापा । चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । […]