
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुरेको जनाएको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र […]
झापा । विश्वमा रक्सी पिउने महिलाको संख्या झण्डै पुरुष समान पुगेको एक अध्ययनले देखाएको छ । महिला र पुरुषबिच रक्सी पिउने दरमा रहेको भिन्नता निकै कम भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सन् १८९१ देखि […]
काठमाडौं। कथित “मंगोल मुलबासी राष्ट्रिय फोर्स” नामक भूमिगत संगठनका अध्यक्षसहित १३ जनालाई हातहतियार, विष्फोटक पदार्थ तथा विभिन्न दस्तावेज सहित प्रहरीले विभिन्न मितिमा पक्राउ गरी सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको […]
भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको […]
गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश। हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र […]
१ हजार ४८ सिडी खुड्किला उक्लदै कृषीजन्य सामान बोकेर इलाम कोलवुङ सानी पाथिभरा मन्दिर तर्फ अघिबढदै एक श्रमिक । तस्वीर : विनोद पाण्डे/आमसंचार
झापा। लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको […]
[नरेन्द्र ढकाल] झापा । छोरीले दुःख पाउँनु भन्दा घर नै छाडेर हिड्नु उत्तम ठानेर हिडें । आज कसैले मेरो उद्धार गरिए भगवान मन्ने थिएँ । यो भनाई हो भारतको बाघडुग्राह स्थित विवेकानन्दपोली घर बताउने अनिलकुमार […]
वि.सं. २०७३ साल कार्तिक ८ गते। सोमबार। इश्वी सन् २०१६ अक्टोबर २४ तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– नवमी, १६:५१ बजेउप्रान्त दशमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]