
बिर्तामोड। वीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले दाँत, पिनास तथा मुखका रोगीहरुलाई लक्षित गर्दै अत्याधुनिक प्रविधिको मेसिन भित्र्याएको छ । बिरामीलाई सहज र शुलभ ढंगले सेवा प्रदान गर्ने उद्देश्यका साथ हस्पिटलले ओपीजी आर्थोपेन्टोमाग्राम […]
शनिबार व्रतविधि शनिदेव शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ। धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। स्वास्थ्यगत […]
एजेन्सी, बलिउड नायिका सन्नी लियोनी रगतमा संक्रमण देखिएपछि निकै चिन्तीत बनेकी छिन् । रगतमा संक्रमण देखिएकै कारण डाक्टरले शाकाहारी खाना खाने सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई डाक्टरले बढी मसला भएको खाने कुराका […]
काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता–२०७३’ को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ । काउन्सिलद्वारा यहाँ आज आयोजित पत्रकार आचारसंहिता–२०७३ माथि अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले छापामाध्यम, रेडियो, टेलिभिजन र अनलाइन मिडिया […]
काठमाडौँ: विश्व हिन्दु महासंघको राजधानीमा जारी विराट महासम्मेलनको बन्दसत्रमा विवाद हुँदा सहभागीबीच कुटाकुट भएको छ । बिहीबार राजधानीको पशुपतिस्थित वनकालीमा उद्घाटन भएको सम्मेलनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ। विश्व हिन्दु महासंघको अध्यक्षमा भरतकेशर सिंह […]
काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा मिश्रित धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको बैठकमा नेता एनपी साउदले लोकमानलाई महाअभियोग […]
काठमाडौं, काठमाडौं उपत्यकाका केही निजी विद्यालयमा बम विस्फोट गराउने मुख्य योजनाकारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ परेकाहरुका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइने महानगरीय अपराध महाशाखा टेकुका प्रवक्ता एसपी सहकुल थापाले जानकारी दिनुभयो । […]
खोटाङ, जिल्ला अस्पताल खोटाङको उपकरण लिलाम बिक्रीका विषयमा स्वास्थ्य मन्त्रालयले छानबिन थालेको छ । जिल्ला अस्पताल तर्फका ७२ र जनस्वास्थ्य कार्यालय तर्फका ४० गरी एक सय १२ प्रकारका सामान तथा उपकरण लिलाम बिक्री गरिएको विषयमा […]