Aamsanchar

सबै समाचार

वीरगन्जः पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका […]

शुक्रवार, असोज २८, २०७३

मासुको चर्चा गर्नुअघि फ्याट अर्थात् चिल्लो पदार्थको वर्गीकरणवारे बुझ्न जरुरी छ । फ्याट दुई प्रकारका हुन्छन्, स्याचुरेटेड र अनस्याचुरेटेड । रसायनको मात्रा (केमिकल कम्पोजिसन) ले नै यसको निर्धारण गर्छ । स्याचुरेटेड फ्याट स्वास्थ्यका लागि हानिकारक […]

शुक्रवार, असोज २८, २०७३

काउली–परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ । यसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्छ । ब्रोकाउली खाइरहनाले स्तन, […]

शुक्रवार, असोज २८, २०७३

काठमाडौँ, असोज २७ गते । स्वास्थ्य मन्त्रालयले आफू मातहतका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल एवम् जिल्लास्तरका सबै अस्पतालमा फार्मेसी निर्देशिका अनुसार आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । अस्पताल आफैंले फार्मेसी सञ्चालन नगर्दा […]

शुक्रवार, असोज २८, २०७३

मनिसा ढकाल (मोडल)

शुक्रवार, असोज २८, २०७३

झापा । भारतले सेप्टेम्बर २९ मा गरेको ‘सर्जिकल आक्रमण’ पछि बढेको भारत र पाकिस्तानबीचको तनाव अझै साम्य भएको छैन । जुनसुकै बेला दुई देशबीच युद्ध हुन सक्ने भय र त्रास हटेको छैन । दुवै पर्ख […]

शुक्रवार, असोज २८, २०७३

काठमाडौँ । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ । उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा […]

शुक्रवार, असोज २८, २०७३

धरान । भित्री मधेश क्षेत्रका चारवटा जिल्ला सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाको आर्थिक विकास तीव्र पार्न तथा वैकल्पिक मार्गको स्थापना गर्न धरान-चतरा-कटारी-गार्इघाट-हेटौडा सडक विस्तारको काम द्रुत गतिमा भइरहेको छ। ७५ वटा पुल अनि अढाइ […]

शुक्रवार, असोज २८, २०७३

थाइल्याण्डका राजा पूमिपोन अदून्यदेत विश्वकै सबैभन्दा लामो समय शासन गर्ने राजा थिए। उनको शासनकालमा थुप्रै पटक सत्तापलट अर्थात कू भएको थाइल्याण्डमा उनलाई स्थिरताका पक्षमा काम गर्ने पात्रका रुपमा हेरिन्थ्यो। राजनीतिभन्दा माथि रहेका पिता सरहका पात्रका […]

बिहिवार, असोज २७, २०७३

दमक (झापा) झापा र मोरङमा बस्दै आएका भुटानी शरणार्थीमा यो पटक बडादसैँको खासै रौनक छाउन सकेन ।  शिविर आसपासका क्षेत्रमा बडादसैँको बेग्लै रौनक छाइरहेका बेला झापाको दमक–५ स्थित बेलडाँगी शरणार्थी शिविरमा भने खासै चहलपहल छैन […]

बिहिवार, असोज २७, २०७३