Aamsanchar

सबै समाचार

झापा । बिजया दशमीको दिनदेखि सुरु भएको दशैको टीका र जमरा लगाउने क्रम आज पनि जारी छ । विजयादशमीका दिन टीका जमरा लगाउन जान नभ्याएका मान्यजनबाट पूर्णिमासम्मै टीका जमरा लगाई आर्शिवाद लिने चलन छ । […]

बिहिवार, असोज २७, २०७३

जर्मनी । बर्लिन विमानस्थलमा बम हमलाको योजना गरिरहेको भनिएका एक संदिग्ध पुरुष जर्मनीको लाइपजिग शहरस्थित एक जेलमा मृत अवस्थामा फेला परेको अधिकारीहरुले बताएका छन्। जाबर अलबकरले आफ्नै ज्यान लिएको र घटनाबारे थप अनुसन्धान थालिएको स्याक्सनी […]

बिहिवार, असोज २७, २०७३

बैतडी। बैतडीको मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट […]

बुधवार, असोज २६, २०७३

झापा । भारतसँग चर्को व्यापार घाटा बेहोरिरहेको नेपालले बांग्लादेशसँग पनि केही वर्षयता व्यापारमा घाटा बेहोर्न थालेको छ। दुई पक्षीय वार्ताहरुमा नेपालले भारत र बांग्लादेश दुवैसँग बाटोको विषयमा जोड दिने गरेको छ। तर त्यो बाटो भएर […]

बुधवार, असोज २६, २०७३

झापा । नेपाल र भारतमा रहेका बुद्ध धर्म सम्बन्धी ऐतिहासिक स्थान जोड्ने गरी बुद्ध परिक्रमा पथ अर्थात बौद्ध सर्किट बनाउने भनि दुई देशका अधिकारीहरुबीच सहमति भए पनि नेपाली पक्ष भने कार्यान्वयनमा उदासीन देखिएको सरोकारवालाहरुले बताएका […]

बुधवार, असोज २६, २०७३

झापा । भारतको ४८ औँ धनी व्यक्तिका रुपमा सूचीकृत पतंजलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले नेपालमा ठूलो स्तरको काम गर्ने उत्कट चाहना व्यक्त गरेका छन्। पुर्ख्यौली गाउँ स्याङ्जाको काफलडाँडा भएका बालकृष्ण प्रख्यात भारतीय योगगुरु रामदेवका सबैभन्दा […]

सोमवार, असोज २४, २०७३

झापा । अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष प्रदान गर्ने ‘आमा सम्मान’ झापा गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई प्रदान गरिएको छ । शनिश्चरे बजारस्थित सामुदायिक हलमा आयोजित विशेष समारोहका बीच साहित्यकार तथा पत्रकारद्वय कृष्ण धराबासी […]

सोमवार, असोज २४, २०७३

भक्तपुरः भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छिन् । गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आउनुभएको पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन् […]

सोमवार, असोज २४, २०७३

काठमाडौँ: दशैंको अवसर पारेर हिमालयन डिष्टीलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन रोयल ट्रेजर प्रीमियम ह्वीस्की बजारमा ल्याएको छ । हिमालयन डिष्टीलरी लिमिटेड नेपालकै नम्बर १ भोड्का– रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजद्वारा प्रवद्र्धित एक […]

सोमवार, असोज २४, २०७३

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी […]

सोमवार, असोज २४, २०७३