Aamsanchar

सबै समाचार

  झापाको पर्यटकिय गन्तव्य सालबाडी सहिद पार्क सिमसारमा निर्माण गरिएको झोलुङगेपुल । फोटो विनोद पाण्डे/आमसंचार

बिहिवार, असोज २०, २०७३

(नारायण अधिकारी) चितवन । मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला ? मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा […]

बिहिवार, असोज २०, २०७३

दमक (झापा)। झापाको दमकमा एकजना ५२ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण देखिएको छ । दमक–१५ का ती व्यक्तिलाई केहीदिनदेखि उच्च ज्वरो आएपछि रगत परीक्षण गर्दा डेङ्गुको जीवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर जीवन चौलागार्इंले […]

बिहिवार, असोज २०, २०७३

पर्सा । वीरगन्जमा विहीबार बिहान एक नौ वर्षीय बालकको हत्या भएको छ । पर्साको रामनगरी गाविस–८ भलुही टोल निवासी विनोद पटेलका नौ वर्षीय छोरा राजन पटेलको हत्या भएको हो । वीरगन्ज उपमहानगरपालिका–१६ राधेमाईस्थित काका बृजकिशोर पटेलको […]

बिहिवार, असोज २०, २०७३

[बिनोद पाण्डे] बिर्तामोड । बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन लगायतका ६ सूत्रीय माग राखी ९ दिन देखि आमरण अनसनमा बसेका चैतन्यप्रकाश मैनालीको मागप्रति झापाका राजनीतिक दलहरुले ऐक्यवद्धता जनाउदै उनको जीवन रक्षामा गम्भीर बन्न […]

बिहिवार, असोज २०, २०७३

  काठमाडौँ । दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ । असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १० लाख […]

बिहिवार, असोज २०, २०७३

मेष     मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम गर्ने उत्साह र हौसला बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईको सहयोगले काम सफल हुनेछन् । नयाँ कामको सुरुवात हुनेछ । […]

बिहिवार, असोज २०, २०७३

  नेपालीहरुको महान चाड बडा दशैंको आज छैटौं दिन । आजको दिनमा कात्यायिनी भगवतीको पुजा अर्चना गरिन्छ । नवरात्रको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ। आजको […]

बिहिवार, असोज २०, २०७३

काठमाडौं । पछिल्लो दुई महिनामा मात्र देशभर १८१ बस दुर्घटना भएको पाइएको छ । साथै १ हजार २९६ मोटरसाइकल दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले […]

बुधवार, असोज १९, २०७३

हेटौँडा । मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा मंगलबार राति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उनकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीमा ६ वर्षीया वर्षा तिमल्सिना र चार […]

बुधवार, असोज १९, २०७३