
बिर्तामोड । दशैंको मुखैमा आएर मासु व्यवसायीले मासुको मूल्य बढाएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा दशैंको मुखमा उपभोग्य वस्तुको मूल्य नबढाउने सहमति भए पनि झापाका मासु व्यवसायीले एकाएक मासुको मूल्य बढाएका हुन् । व्यवसायीले […]
वि.सं. २०७३ साल असोज १९ गते। बुधबार। इश्वी सन् २०१६ अक्टोबर ५ तारिख। नेपाल संवत् ११३६ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्थी, ११:५४ बजेउप्रान्त पञ्चमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, […]
काठमाण्डौं । नेपालीहरुको महान पर्व बडादशैंको आज पाँचौँ दिन । नबदुर्गा भवानीको पाँचौ शक्तिको रुपमा रहेकी स्कन्दमाताको पूजा गरी मनाईंदैछ। भगवान स्कन्दकुमार कार्तिकेयको बाल स्वरुपलाई स्कन्दमाताले सँधै काखमा राखी ममतामयी स्नेह प्रदान गरेको हुनाले महानवरात्रीको […]
काठमाडौं । प्रहरीको चाडवाड लक्षित विशेष सुरक्षा अभियानले यात्रु ठगिविरुद्ध निगरानी बढाइएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने सवारीलाई विशेष निगरानीमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दशैंको अवसरमा बढी कमाउने नियतले […]
धनुषा: जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ। सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको […]
झापाको सताक्षीधाम नगरपालिका माईधारदेखी ३ किलो मिटर दक्षिणमा अस्थित ऐतिहासिक धार्मिक स्थल चिल्लागढ पोखरीमा रहेको किरात मन्दिर । यस ठाउमा किराती पर्व उभौली, उधौली लगायतका पर्वमा मेला लाग्ने गर्दछ । फोटो: विनोद पाण्डे/आमसंचार […]
(नरेन्द्र ढकाल) विर्तामोड, झापा तथा पूर्वका पर्यटकलाई लक्षित गरेर झापाका चारजना युवाले दुई करोडको लगानीमा निर्माण गरीएको ‘द वल्र्ड फन पार्क’को एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै […]
बिर्तामोड । सांसद तथा विधान समिति सदस्य प्रेमबहादुर गिरीले सोमबार सहकारी ऐनको मस्यौदा माथि संसोधन प्रस्ताव दर्ता गरेका छन् । सिंहदरबारस्थित संसद सचिवालयको विधयेक शाखामा दिउसो १२.१७ बजे सांसद गिरीले संसोधन प्रस्ताव दर्ता गराएका हुन् […]