
भौगोलिक रुपमा चुरे पहाड र समथल तराई भएको झापाको भूमिमा पछिल्लो समययता म्यूजिक भिडियो निर्माण हुनेक्रम बढेको छ । भिडियो निर्माण हुनथालेपछी झापामै रहेर आफुलाई आफ्नो कलाकारितालाई तिखार्ने अवसर नपाएर धेरै युवा युवतीहरु निराशा परेका […]
हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्ती पूर्व निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका छन् । बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखिएपनि सो लक्ष्य पुरा […]
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक […]
(सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल ) बिर्तामोड, असोज १५ । झापाको बिर्तामोडस्थित दृष्टि आँखा अस्पतालमा नेपालमा नै पहिलो पटक अल्छी आँखा (एम्लायोपिया) को भिजन थेरापी मार्फत उपचार शुरु भएको छ । अस्पतालले पत्रकार भेटघाटको आयोजना गर्दै उक्त […]
कलैया । हिन्दूको महान् चाड बडादसैँको नौरथा सँगसँगै तराईको ग्रामीण क्षेत्रमा किशोरीले झिझिवा पर्व मनाउन सुरु गरेका छन् । भूतप्रेत, बोक्सी र तान्त्रिकको मन्त्र साधनाबाट बच्न ग्रामीण क्षेत्रका तराई मूलका किशोरीले नौरथाको नौ दिन साँझ […]
मैनालीको आमरण अनसनप्रति समर्थन जुट्दै [विनोद पाण्डे/तस्वीरपनि] बिर्तामोड । पूर्व सभामुख एवम् नेकपा एमालेका उप नेता सुवास चन्द्र नेम्वाङले बिर्तामोडस्थित विएण्डसी हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने लगायतका ६ सूत्रीय माग राखी आमरण अनसनमा वसेका […]
रौतहट । एक समय सहर बजारमा रिक्साको बाहुल्य थियो । रिक्साको ओहोरदोहोरले नगरमा शोभा बढाएको थियो । तर अहिले रिक्सा एकाएक नगर तथा सहरबाट हराएका छन् । बिहानदेखि रातिसम्म घामपानीको पर्वाह नगरी रिक्सा चलाउने अहिले […]
(कल्पना पौडेल) काठमाडौँ । दसैँको रौनक घरसम्म आइपुगेको छ । दसैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मासुको […]
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिहिबार एकै दिन १९० वटा सवारीलाई कारबार्ही गरेको छ । सवारी नियम उल्लघन गर्ने सवारीलाई ट्राफिक प्रहरीले कारबार्ही गर्दा एकै दिन एक लाख १० हजार रुपैया राजश्व संकलन […]