Aamsanchar

सबै समाचार

भक्तपुर । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापर्वाहीले गर्दा सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले उद्योगीको लापर्वाही र नियमनकारी […]

बिहिवार, असोज १३, २०७३

बिर्तामोड । प्रहरीले झापाको बिर्तामोडमा सञ्चालित सिक्किम होटलबाट संचालक सहित ७ जनालाई अबैध यौन धन्दामा सम्लग्न भएको भन्दै पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटाल सञ्चालक सुमन तामाङसहित तीन युवा र तीन युवती रहेका छन् […]

बिहिवार, असोज १३, २०७३

सुरुङ्गा (झापा)। औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले बिनादर्ता सञ्चालन गरिएका औषधि पलसमा आज सिल गरेको छ ।  विभागका प्रमुख डा शम्भु साह र जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईको […]

बिहिवार, असोज १३, २०७३

[विनोद पाण्डे/तस्वीर पनि] बिर्तामोड । बिर्तामोडस्थित वी एण्ड सी टिचिङ हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने लगायतका ६ बुँदे मागसहित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष चैतन्यप्रकाश मैनाली बुधवारबाट आमरण अनशनमा बसेका छन् । […]

बुधवार, असोज १२, २०७३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालन हँुदै आएका ११ वटा चलचित्र घरले मनोरञ्जन कर नतिर्दा रु २५ लाख बक्यौता बाँकी छ । हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत रही सञ्चालन भएका चलचित्र घर ११ वटा छन् । तीमध्ये […]

बुधवार, असोज १२, २०७३

काठमाडौं: बाँदरले खाद्यान्न बाली, तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्‌याउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन् । किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण […]

बुधवार, असोज १२, २०७३

झापा विर्तामोडकी ओसिन लिम्बु आफुलाई मोडल बनाउन दिनरात मेहनत गरिरहेकी छिन । आजभोली मोडलिङ गर्नकोलागी आधारभुत शिप र फोटोशेसन गर्नेक्रम संगै उनलाई  २ वटा म्यूजिक भिडियोमा अभिनय गर्ने पाएको अवसरलाई सदुपयोग पनि गरिसकेकीछिन लिम्बुले । […]

बुधवार, असोज १२, २०७३

काठमाडौँ  । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख […]

बुधवार, असोज १२, २०७३

बिर्तामोड । अम्बिका प्रतिष्ठान झापाले हरेक बर्ष दशैंको अष्टमीका दिन गर्दैआएको आमा सम्मान कार्यक्रम मार्फत यसपाली गरामनी– ३, हर्चना, झापा की किरण तिम्सिनालाई सम्मान गरिने भएको छ । श्रीमान्को असामयिक निधन पश्चात् बडो दुखकष्ट सहेर […]

बुधवार, असोज १२, २०७३

काठमाडौँ । गत भदौ २४ गते तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीमा रहेको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही, पिडाडी गाविस घर भई हाल […]

मङ्गलवार, असोज ११, २०७३