Aamsanchar

सबै समाचार

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–१५ का तीनजनालाई प्रहरीले गौ हत्याको आरोपमा पक्राउ गरेको छ । गाईको बाच्छाको मासु काटिरहेका बेला इलाका प्रहरी कार्यालय, बेलौरीअन्तर्गत पर्ने फटिया प्रहरी चौकीको टोलीले पुनर्वास नगरपालिका–१५ अंशुवर्मा बस्ती कोटिहोमडाँडाका ४० वर्षीया […]

आइतवार, असोज ९, २०७३

सोलुखुम्बु । नेपाली सेनाले जिल्लाको खुम्जुङस्थि इम्जा हिमतालको पानी घटाउने काम सुरु गरेको छ । गत वैशाखबाट तालको पानी निकासका लागि भौतिक संरचना बनाउन सुरु गरेको सेनाले आजबाट तालको पानी घटाउने काम सुरु गरेको नेपाली […]

आइतवार, असोज ९, २०७३

सरु नेपाल (नव मोडल) झापा, गोलधाप फोटो : विनोद पाण्डे/आमसंचार    

शनिवार, असोज ८, २०७३

काठमाडौं, नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत बिहान पौने ९ बजे रहेको जनाएको छ । बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत […]

शनिवार, असोज ८, २०७३

चरिकोटः उपचारमा लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै विरोध भएको स्वास्थ्य केन्द्रमा बियरको बोतल भेटिएको छ । दोलखाको सदरमुकाम चरीकोटमा संचालनमा रहेको प्रस्तावित चरीकोट अस्पताल भवन भित्रै बियरको बोतल भेटिएको हो । अस्पतालमा बिरामी बालकको […]

शनिवार, असोज ८, २०७३

झापा । सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका सुरक्षा अधिकारीले सामूहिक प्रतिबद्धता जनाएका छन् । लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथीभरा गणमा भएको बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने सबै प्रकारका अपराध […]

शनिवार, असोज ८, २०७३

भद्रपुर । भद्रपुर नगरपालिकालाई पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय झापाद्वारा आयोजित घोषणा तथा भद्रपुर नगरपालिका कार्यालयमा विद्युतीय टोकनसहितको द्वार एक सेवा अनेक समारोहको स्थानीय विकास अधिकारी खेमराज […]

शनिवार, असोज ८, २०७३

बिर्तामोड। झापामा शिक्षा सेवीका रुपमा परिचित जयनारायण ढुङ्गाना सामाजिक एवम् विकास निर्माणका काममा पनि अग्रणी देखिएका छन् । कनकाई आर्यघाटमा सुविधा सम्पन्न मलामी विश्रामालय निर्माणपछि उनले बिर्तामोडस्थित अन्धुवा खोलामा पनि फलामको पुल निर्माण शुरु गरेका […]

शनिवार, असोज ८, २०७३

झापा । वैदेशिक रोजगारीका सिलसिललामा साउदी अरब पुगेका झापाका एक युवाको शव मृत्यु भएको १०९ दिनपछि आज नेपाल ल्याइएको छ । चकचकी–२ निवासी भवानी गोश्वामीको गत जेठ २५ गते मंगलबार राति साउदी अरवमा रहस्यमय मृत्यु […]

शुक्रवार, असोज ७, २०७३

          माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने भएको छ । चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवर्द्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको […]

शुक्रवार, असोज ७, २०७३