Aamsanchar

सबै समाचार

नरेन्द्र ढकाल/  झापा । नेपालमा संविधान जारीभएपछि संविधानको स्वागत नै नगरी मधेस आन्दोलनको बहनामा भारतले नेपालमाथि लगाएको नाकाबन्दी (आज) बिहिबार एक वर्ष पुरा भएको छ । मधेस आन्दोलनले आफ्नो देशमा असर परेको भन्दै भारतले गत […]

बिहिवार, असोज ६, २०७३

बिर्तामोड। झापाको बसपार्कमा नेपाली गजल साँझ रेष्टरेन्ट सरु ह्ने भएको छ । झापामा पहिलो पटक नेपाली गजल साँझ असोज ६ गतेबाट शरु हने प्रोप्राइटर संसार राईले बधबार पत्रकार सम्मेलनमा जानकारी दिनभयो । उहाँका अनसार असोज […]

बिहिवार, असोज ६, २०७३

भद्रपुर । जिल्ला विकास समितिले आव २०७२÷७३ मा ५३ हजार ३६९ जनालाई रु ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक २८ हजार ३०० लाई रु ३१ करोड […]

बुधवार, असोज ५, २०७३

झापा। शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । शरणामति – ५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले […]

बुधवार, असोज ५, २०७३

विर्तामोड । गयराती देखि परेको अविरल वर्षाकारण सडक अवरुद्ध हुदाँ अलपत्र परेका सवारीलाई वैकल्पिक मार्गबाट गन्त्ब्य तर्फ पठाउन थालिएको छ । वर्षाका कारणा सडक भत्किदा पूर्वपश्चिम राजर्माग आज बिहानैदेखि अवरुद्ध भएको हो । झापाको विर्तामोड […]

बुधवार, असोज ५, २०७३

पूर्वमा अविरल बर्षा, जनजीवन कष्टकर, अझै ४८ घण्टा बर्षाहुने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।  फोटो : विनोद पाण्डे/आमसंचार

बुधवार, असोज ५, २०७३

बिर्तामोड । वर्षाका कारणा सडक भत्किदा पूर्वपश्चिम राजर्माग आज बिहानैदेखि अवरुद्ध भएको छ । झापाको विर्तामोडनगरपालिका स्थित नयाँ बस पार्क छेउमा रहेको कल्र्भट भत्किदा बिहान ८ बजे बाट राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

बुधवार, असोज ५, २०७३

राजविराजः सप्तरीको कोइलाडी गाविस २ मा झाडापखाला फैलिएको छ । तीन दिन अघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । सुरुमा वान्ता हुने र […]

बुधवार, असोज ५, २०७३

पाँचथर। पाँचथरको ग्रामीण भेग यासोक बजारबाट चौबिसै घन्टा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । रञ्जन सिंह बोहोरा स्मृति प्रतिष्ठानले लामो समयदेखि बिरामी बोक्ने सवारीसाधनको अभावमा समयमै अस्पताल पुग्न नसकिरहेका सर्वसाधारणलाई ध्यानमा राखेर यो सेवा सञ्चालनमा […]

बुधवार, असोज ५, २०७३

  झापा । दक्षिणी झापाको कुमरखोद गाविसमा प्रहरीकै मिलेमत्तोमा तस्करी हुने गरेको रहस्य खुलेको छ । भारतको दिघलवैंक नाका हुँदै नेपाल भित्र्याइएको ठूलो परिमाणको फरेनगुड्का सामान मध्य दक्षिणी झापाको कुमरखोदबाट मंगलवार पक्राउ परेपछि यस्तो रहस्य खुलेको […]

बुधवार, असोज ५, २०७३