
‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि रत्ननगर (चितवन)। नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया (जीवाणु) भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजोजी तथा सरुवा […]
श्रीमान पशुपतिले दिएको दुःख र सास्तीको भोगाई झापा । कनकाई–१ की रुपा मैनाली ओली सिलाइ–बुनाइबाटै महिनाको रु ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएकी छिन् । जिल्लाकै उत्कृष्ट ‘ड्रेस डिजाइनर’ ओलीले दैनिक १५ देखि २० […]
बिर्तामोड। पहिलोपटक झापाका नागरिक अगुवाहरुले आज आइतबार सवारी दुर्घटना न्यूनीकरण महाअभियान शुरु गरेका छन् । महाअभियान अन्तर्गत असोज २ गतेलाई यसै बर्षबाट दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउन थालिएको छ । पछिल्लो समय सवारी दुर्घटना र त्यसका […]
१५ जनाभन्दा बढी बेपत्ता इनरुवा । सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता भएकाको खोजी आज बिहानदेखि सुरु गरिएको छ । शनिबार श्रीलङ्का टापुबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हँुदा बेपत्ता भएकाको खोजी […]
सवारी दुर्घटना न्यूनीकरण महाअभियानमा ट्राफिक प्रहरी, जनपथ प्रहरी,स्थानिय संघ संस्थाका प्रतिनिधी र नागरिक समाजका अगुवाहरु । हरेक बर्ष असोज २ गते मनाउनेगरि झापाको विर्तामोडवाट दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउन सूरु । फोटो : विनोद पाण्डे/ आमसंचार
उर्लाबारी (मोरङ) । पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट आजदेखि राहदानी वितरणको काम हुने भएको छ । जिल्ला सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झटबाट अब यसक्षेत्रका बासिन्दा मुक्त भएका छन् । सङ्घीयताको मर्मलाई पछ्याउँदै धेरै जनसङ्ख्या रहेका […]
रसुवा । स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या रसुवामा अत्यन्तै न्यून रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले शनिबार पत्रकार सम्मेलन गरी परिवार नियोजनसम्बन्धी भएगरेका कामको सार्वजनिक गर्दै स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या गत आर्थिक वर्षमा […]
तुलसीपुर (दाङ) । गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको […]
सामुहिक तस्वीरमा एकल महिला, सहारा साकोस संचालक समिति पदाधिकारीहरु र कर्मचारीहरु । विनोद पाण्डे चारपाने,असोज १ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना ६ वटा सेवाकेन्द्रमा आवद्ध ९९ जना एकल महिला सदस्य […]