
बनेपा । काभ्रेपलाञ्चोकबाट चालु आर्थिक वर्षको दुई महिनामा हराएका १८ जना महिला अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय, धुलिखेलले दिएको जानकारीअनुसार आव २०७३÷७४ मा २३ महिला हराएकामा पाँचजना फेला परेका छन् । सो […]
भद्रपुर । झापाको भद्रपुर स्थित छोटी भन्सार कार्यालयमा कडाई भएसगै कारोबारीहरु भन्सार छाडेर चोरी निकासी बाटो रोज्न थालेको पाइएको छ । छोटी भन्सारमा व्यापारी र भन्सार कर्मचारीको मिलोमतोमा भन्सार भित्रै अनियिमिता तथा भष्ट्रचार हुने गरेको […]
[नरेन्द्र ढकाल] बिर्तामोड । कसैले कल्पना सम्म गरेको छ ? झापामा सवारी दुर्घटनाबाट यति धेरैको मृत्यु भयो भनेर । तर वास्तविकता यस्तै रहेको छ । सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने झापामा ५ वर्षको अवधिमा […]
[असोज २ गतेलाई दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउने ] बिर्तामोड । पछिल्लो समय सवारी दुर्घटना र त्यसको कारण हुने मानिसको मृत्युदर अप्रत्यासित रुपमा बढेपछि झापाका नागरिक अगुवाहरुले सवारी दुर्घटना न्यूनीकरण महाअभियान शुरु गर्ने घोषणा गरेका छन् […]
काठमाडौँ । इमोन तराई पहाड यातायात व्यवसायी सङ्घले दसैँ, तिहार र छठ नजिकिँदै गरेकाले घर जान चाहनेका लागि अग्रिम टिकट सुरक्षित गर्न माग गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष इन्द्रबहादुर लामाले जनताको […]
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म सो देशमा जाने कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाएको छ । […]
झापा। झापाको कनकाई नगरपालिकास्थित सुरुंगाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ । मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा. सञ्जयकुमार गुप्ताकाअनुसार सुरुंगा निवासी पाँच वर्षीय बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको हो । बालकको नाम […]
काठमाडौँ। शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मुलुकको राजधानीमा त्रिपालभित्रबाटै सुरक्षा दिनुपर्ने बाध्यतालाई झेलिरहेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले हनुमानढोकामा रहेको काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखाको मुख्यालय रहेको भवनको अधिकांश भाग […]
३० भदौ, काठमाडौं । अहिले पनि उपचार नपाएर वा खर्च नभएर मृत्यु भएको खबरले बेला-बेला सबैलाई रुवाउँछ । सरकारले गम्भिर प्रकृतिका रोगको उपचारमा सहयोग गर्ने नीति लिएको छ । तर, जानकारीको अभावमा वास्तविक […]