
रत्ननगर (चितवन) । स्क्रब टाइफस अध्ययनका लागि चितवन आएको प्राविधिकसहितको टोली नमुना सङ्कलन गरेर आज दिउँसो राजधानी फर्किएको छ । चितवनको पश्चिम क्षेत्रमा तीन दिन लगाएर मुसाको अध्ययन गरी नमुना सङ्कलन गरेर टोली फर्किएको हो […]
सहारा कृषि अनुसन्धान तथा विकास कम्पनी विर्तामोड–२ चारपाने, जिल्ला कृषि कार्यालय झापा, सहारा नेपाल साकोस झापा, सहारा नेपाल झापाको संयुक्त आयोजनामा आयोजित बृहत कृषि यन्त्र तथा कृषि सामाग्री एवं कृषि प्राविधिकबारे जानकारी मुलक कार्यक्रम चारपाने […]
काठमाडौं । चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार १० वटा मुसाको परीक्षण गर्दा सातवटामा माइट पाइएको […]
भद्रपुर । मेची अञ्चलमा नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ९ जना मध्ये चार जना नक्कली लाइसेन्स बनाउने गिरोहमा आवद्ध छन् […]
ताप्लेजुङ । मेची राजमार्गको काबेली–ताप्लेजुङ खण्डको धुसेनी क्षेत्रका विभिन्न ठाउँमा पहिरो जाँदा सोमबार बिहानैदेखि बाटो अवरुद्ध भएको छ । भदौ १८ गते राति गएको पहिरो हटाएपछि दुई दिनअघि खुलेको बाटो फेरि अवरुद्ध भएको हो । […]
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यका बारेमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजालासले आजको मितिले १५ दिनभित्र लिखित जवाफ […]
काठमाडौँ । बालकको यौन शोषण गर्न सङ्गठित रूपमा आलोपालो प्रणाली सञ्चालन गरी दुर्गम गाउँबाट कलिला बालक सहरमा ओसारपसार गरेको भन्दै प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरो, महाराजगन्जले केनेथ जोसेफ कुम्ब्सलाई पक्राउ गरेको छ । अठ्चालीस वर्षीय […]
(मोहम्मद सदरुल) भद्रपुर । पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने रणनीतिक महत्वको मेची राजमार्ग निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकै जनतामा निराशा छाउन थालेको छ । मेची राजमार्ग निर्माण गर्ने कुरा २०२८ सालदेखि […]
काठमाडौं । तपाई १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला । तपाई पक्राउ पर्न सक्नुहुन्छ । प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने […]