
रक्सी खाने होशियार कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा मदिरा आचारसंहिता जारी गरिएको छ । नगरपालिका, इलाका प्रहरी कार्यालय, झलारी र बेदकोट उद्योग वाणिज्य सङ्घको सहकार्यमा निर्माण गरिएको आचारसंहिता जारी गरिएको हो । आचारसंहितामा दिउँसो ३ […]
पोखरा । पोखरा उपमहानगरपालिका– २९ हेम्जास्थित फेदीमा मनहरी भण्डारीले सञ्चालन गरेको भण्डारी रेस्टुराँ एण्ड खाना घरबाट कौडा खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक मोहनबहादुर खाँणको नेतृत्वमा गएको […]
काठमाडौं, तपाईं हामी धेरैजसोले पिउनका लागि जारकै पानी किन्छौ । तर जारको पानी किन्दा त्यसको लेबल र कम्पनीको बारेमा भने कमैले मात्र ख्याल गर्छौ । अझ जारकै पानी पनि एउटा पसलले एउटा र अर्को पसलले […]
विद्यालय भवन चिटिक्क रङरोगन गरेको आसपासमा फोहोरमैलाको डङ्गुर, फोहोरमैला व्यवस्थापन गर्न खुदुनाबारी–६ स्थित जनता उच्च माध्यामिक विद्यालय प्रशासन मौन देखिन्छ । तस्वीर : सागर गौतम
इलाका प्रहरी कार्यालय विर्तामोडले झापाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गरि आज बिहान पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । तस्वीर–सन्तोष अधिकारी
विर्तामोड । झापाका पुराना उद्योगपति स्व. मोहनलाल अग्रवालका जेठो छोरा महेश अग्रवालले गरिरहेको अंश दावी विवाद चर्किए लगत्तै माइला छोरा सुरेशले सबै दाजुभाइबीच अंश वााडफााड भइसकेको बताएका छन् । स्व. मोहनलाल र छोराहरु महेश, सुरेश […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–६ सुब्बा चोक निवासी महमद जमिल (माइला भाइ) भंैसी किनेकै कारणा इलाका प्रहरी कार्यालय बिर्तामोड धाउादैछन् । सोमवार लाग्ने धुलावारीको पशुहाटबाट ३८ हजार रुपैयाामा भंैसी किनेपछि उनी दुई दिनदेखि इलाका प्रहरी […]
बिर्तामोड। बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रदान गर्न विभिन्न क्षेत्रबाट प्रधानमन्त्री समक्ष दवाब दिन थालिएको छ । सरकारले तोकेको मापदण्ड पूरा गरी तीन सय […]