
काठमाडौं, तपाईं हामी धेरैजसोले पिउनका लागि जारकै पानी किन्छौ । तर जारको पानी किन्दा त्यसको लेबल र कम्पनीको बारेमा भने कमैले मात्र ख्याल गर्छौ । अझ जारकै पानी पनि एउटा पसलले एउटा र अर्को पसलले […]
विद्यालय भवन चिटिक्क रङरोगन गरेको आसपासमा फोहोरमैलाको डङ्गुर, फोहोरमैला व्यवस्थापन गर्न खुदुनाबारी–६ स्थित जनता उच्च माध्यामिक विद्यालय प्रशासन मौन देखिन्छ । तस्वीर : सागर गौतम
इलाका प्रहरी कार्यालय विर्तामोडले झापाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गरि आज बिहान पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । तस्वीर–सन्तोष अधिकारी
विर्तामोड । झापाका पुराना उद्योगपति स्व. मोहनलाल अग्रवालका जेठो छोरा महेश अग्रवालले गरिरहेको अंश दावी विवाद चर्किए लगत्तै माइला छोरा सुरेशले सबै दाजुभाइबीच अंश वााडफााड भइसकेको बताएका छन् । स्व. मोहनलाल र छोराहरु महेश, सुरेश […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–६ सुब्बा चोक निवासी महमद जमिल (माइला भाइ) भंैसी किनेकै कारणा इलाका प्रहरी कार्यालय बिर्तामोड धाउादैछन् । सोमवार लाग्ने धुलावारीको पशुहाटबाट ३८ हजार रुपैयाामा भंैसी किनेपछि उनी दुई दिनदेखि इलाका प्रहरी […]
बिर्तामोड। बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रदान गर्न विभिन्न क्षेत्रबाट प्रधानमन्त्री समक्ष दवाब दिन थालिएको छ । सरकारले तोकेको मापदण्ड पूरा गरी तीन सय […]
म्याग्दी । म्याग्दीको बेगखोला–६ की टमायाँ सिञ्जालीको आँखा अझै ओभाएका छैनन् । गत भदौ १७ गते राति बेगखोलमा आएको भीषण बाढीले घरसँगै आफ्ना श्रीमान् पूर्णप्रसादलाई बगाएपछि उनीहरु अहिले सहाराविहीन वनेका छन् । मध्यरातमा आएको बाढीको […]
काठमाडौँ । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा यसको ओसारपसारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०११ देखि २०१६ अगस्टसम्मको छ वर्षको नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा १५ […]