
काठमाडौं । आज ३० अगस्ट अर्थात् बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक वर्ष ३० अगस्टका दिन यो दिवस मनाउने गरिन्छ […]
काठमाडौंः सरकारले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सुरक्षाकर्मीको संख्या दोब्बर पार्न तयार रहेको जानकारी राष्ट्रसंघलाई गराएको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खेरसँग सोमबार भएको भेटमा रक्षामन्त्री बालकृष्ण खाणले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली […]
काठमाडौँ। भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन । सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन । धरहराको […]
काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गैरकानुनी तवरले हुन्डीको कारोबार गरी राजस्व छली गरिरहेकालाई विभिन्न स्थानबाट रु एक करोड ७२ लाख ३७ हजार ५०० र भारु एक लाख सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रु […]
कनकाई उद्योग बाणिज्य संघ सुरुंङाको नया कार्यसमितलाई पदहस्तान्तरण तथा सफत ग्रहणको कार्यक्रम सम्पन्न भएको छ ।निर्वतमान अध्यक्ष युवराज संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि झापा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजु पनेरुले गरेका थियो । […]
काठमाडौँ । रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई आजदेखि काम रोक्न निर्देशन दिएको छ । हालसम्मको निर्माण कार्य मापदण्ड विपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागमा […]
(मोहम्मद सदरुल) भद्रपुर । झापा जिल्लामा आर्थिक वर्ष २०७२÷७३ सम्ममा ८२.५ प्रतिशत जनताको स्वच्छ खानेपानीमा पहुँच पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७१÷७२ मा ६४.८२ प्रतिशत र आव […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विदेशबाट आयत गरिएको खादा प्रयोगमा प्रतिबन्ध लगाएको छ । विदेशबाट खादा आयात गर्दा वार्षिक करोडौ रुपैयाा विदेशीएको र त्यसले वातावरण प्रदुषण समेत गरेको भन्दै मन्त्रालयले खादा […]
धनगढी । केही हप्तादेखि बढेको गर्मीले कैलाली जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । झन्डै तीन हप्तायता यस क्षेत्रमा वर्षा हुन नसकी भएको खडेरीसँगै बढेको उमर्खाउलो गर्मीले जनजीवन प्रभावित भएको हो । गर्मी बढ्दै […]