Aamsanchar

सबै समाचार

काठमाडौँ।  संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्क राष्ट्रहरूले उठाउँदै आएका एजेन्डाको प्रभावकारिता र कार्यान्वयनबारे सार्क राष्ट्रस्तरीय सम्मेलनको तयारी गरेको छ । सार्कको अध्यक्ष राष्ट्रको हैसियतले गत वर्ष नेपालमा भएको घोषणा कार्यान्वयन र आगामी सार्कका […]

सोमवार, साउन २४, २०७३

फलेवास (पर्वत) । पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ । बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा […]

सोमवार, साउन २४, २०७३

झापा मेचीनगर १३ आयाबारी, आदर्श उच्च माध्यमिक विद्यालयकी एक छात्रा विद्यालय आउदै । झापाका नमुना विद्यालयहरु मध्य एकमा पर्छ आदर्श । तस्वीर : विनोद पाण्डे/आमसंचार

आइतवार, साउन २३, २०७३

(नारायणप्रसाद घिमिरे) काठमाडौँ । हालै अनुमोदन भएको राष्ट्रिय आमसञ्चार नीति सरकारले एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइरहेका बेला अभिव्यक्ति स्वतन्त्रता रक्षक तथा नागरिक सरोकारवालाले भने यो नीति त्रुटिपूर्ण भएको र अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने किसिमको भएको टिप्पणी […]

आइतवार, साउन २३, २०७३

इटहरी–८ स्थित बुधबारे बजारको भाँडा पसलमा बिक्रीका लागि राखिएका भाँडाबर्तन ।  

आइतवार, साउन २३, २०७३

लहान । सप्तरी जिल्ला बार एसोसिएसनको शुक्रबार भएको निर्वाचनमा खसेको मतमध्ये दुई मत बदर भएपछि सबैलाई अचम्मित पारेको छ । बारका ८१ मतदातामध्ये ७९ जनाले मतदान गरेका थिए, जसमा दुई मत बदर भएको निर्वाचन अधिकृत […]

आइतवार, साउन २३, २०७३

काठमाडौँ । पूर्वका झापा, मोरङ र सुनसरीमा बिना अनुमति मेनपावर कम्पनीले सयौं अवैेधानिक शाखा कार्यालय र एजेन्ट कार्यालय खोली आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । देशैभर म्यानपावरका त्यस्ता अवैध शाखा र एजेन्ट कार्यालय खोलिएपनि पूर्वमा […]

आइतवार, साउन २३, २०७३

इटहरी। विकास निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण सुनसरी र मोरङ जिल्लामा रु ३६ करोड ४७ लाखको लागतमा निर्माणाधीन अवस्थामा रहेका १० पक्की पुल निर्माण सम्पन्न भइसक्नुपर्ने समय गुज्रिसक्दा लथालिङ्ग अवस्थामा छाडिएको पाइएको […]

आइतवार, साउन २३, २०७३

राजविराज । सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको […]

आइतवार, साउन २३, २०७३

बिर्तामोड । शनिबार प्रहरीले झापाको बिर्तामोडबाट जुवा खेलिरहेको अवस्थामा १७ जना जुवाडेलाई खालवाटै पक्राउ गरेको छ । बिर्तामोडस्थित मित्रनगर टोल निवासी जीवन मिश्रको घरमा जुवा खेली रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका […]

आइतवार, साउन २३, २०७३