बाहना मुस्लिम आतंककारी, निशाना नेपालका माओवादी ! ११ साउन, काठमाडौं । कोशी ब्यारेजको सुरक्षामा मुस्लिम आतंकवादीहरुका साथै नेपालका माओवादी नेताहरुबाटै खतरा रहेको भारतीय गोप्य सूचना अनलाइनखबरले फेला पारेको छ । बिहार राज्यको सुपौल जिल्लाले वीरपुरको […]
विर्तामोड देखि खुदुनावारी सडक जोडने एकमात्र बाँसको पुल खोलाले बगाएको छ । करिब १० वर्षसम्म निर्माणधिन पक्की पुल सम्पन्न नभएपछि खुदुनावारी गा.वि.स.ले अल्पकालिन समयको लागि सो पुल निर्माण गरेको थियो । पुल बगेपछी बारीपारी गर्न […]
झापा । शनिवारदेखि लगातार परेको बर्षाका कारण झापामा ५ जनाको मृत्यु भएको छ भने एक घाइते र एक वेपक्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा गरामनी– २ डाँडागाउँ निवासी […]
इटहरीः अन्र्तराष्ट्रिय आतंकवादी संगठन (आइएस) लेसप्तकोसी नदीमा निर्माण गरिएको कोसी ब्यारेज भत्काउने चेतावनी दिएको छ । आइएसले सप्तकोशीमा निर्माण गरिएको ५६ ढोके कोसी पुल भत्काउने धम्की दिएपछी भारतीय अधिकारीले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई […]
वीरगन्जः शौच गर्न घर बाहिर निस्किएका बेला वीरगन्जको रामटोलमा एक बालिका बलात्कृत भएकी छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९ रामटोलका १८ बर्षीय मुन्ना भन्ने हमिद राज आलमले आफ्नै छिमेककी १२ बर्षीया बालिका बलात्कार गरेका हुन् […]
काठमाडौँ । (देवबहादुर कुँवर) नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी चिकित्सा सेवामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चिकित्सक १० हजारदेखि ३५ लाख रुपियाँसम्म धरौटीमा छुटेका छन् । मुलुकभरका विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालमा कार्यरत ५७ जना […]
काठमाडौँ। (लक्ष्मीप्रसाद उपाध्याय) तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा हुने र यसबाट बाढी, पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् । एक […]
भक्तपुर। परीक्षा नियन्त्ण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी […]
जनकपुरधाम: मिथिलामा नवविवाहिताको लागि धार्मिक अनुष्ठानको रूपमा लिइने मधु श्रावणी पर्व सुरु भएको छ । श्रावण कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि शुक्ल तृतीयासम्म मनाइने यो पर्वको पहिलो दिन आइतबार विवाहित महिलाले पूजापाठ गरी यस अनुष्ठानको प्रारम्भ […]
दमक । चार दिनदेखि अविरल परेको वर्षाका कारण विभिन्न खोलाहरूमा आएको बाढीका कारण आइतबार झापामा एकको मृत्यु दुई जना बेपत्ता, पाँच जनाको बगाउने अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । छ सय ८० भन्दा बढी […]