Aamsanchar

सबै समाचार

झापा । बुधबार दिउसो झापासहित नेपालका अधिकांश भूभागबाट सूर्यमा एउटा अनौठो दृष्य देखियो । सूर्यलाई इन्ऽेणीले घेरेको देखिएपछि आम सर्बसाधारणमा कुनै अनिष्ट पो हुने हो कि भन्ने चिन्ता देखिन थालेको छ । प्रचण्ड प्रधानमन्त्री हुने […]

बुधवार, साउन १९, २०७३

(रमेश लम्साल) काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । […]

बुधवार, साउन १९, २०७३

बिर्तामोड । बरिष्ठ पत्रकार डिल्लीराम निर्भिक(लुइाटेल) को ७८ बर्षको उमेरमा निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित पत्रकार निर्भिकको साउन १९ गते बुधवार विहान काठमाडौंस्थित निवासमा निधन भएको हो । यसैबीच नेपाल पत्रकार महासंघ झापा […]

बुधवार, साउन १९, २०७३

कञ्चनपुर । श्रीमान्को कुटाइबाट कञ्चनपुरको बाइसेविचवा–७ की ३५ वर्षीया लक्ष्मी देवी ठकुल्लाको गएराति मृत्यु भएको छ । घरायसी विवादमा ३८ वर्षीय श्रीमान् चन्द्रबहादुर ठकुल्लाले निर्घात कुटपिट गर्दा घाइते भएकी लक्ष्मीदेवीको उपचारका लागि सेती अञ्चल अस्पताल […]

बुधवार, साउन १९, २०७३

काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेकाअनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर रु दुई तथा खाना पकाउने […]

बुधवार, साउन १९, २०७३

काठमाडौँ।  सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति खोजबिन आयोगले द्वन्द्वकालीन घटनाका पीडितले अन्य प्रशासनिक निकायमा दिएका उजुरीको लगत सङ्कलन सुरु गरेका छन् ।  आयोगहरूले शान्ति मन्त्रालय, मानवअधिकार आयोग र अन्य प्रशासनिक निकायबाट […]

बुधवार, साउन १९, २०७३

काठमाडौँ । आव २०७२÷७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड ६० […]

मङ्गलवार, साउन १८, २०७३

इटहरी । सुनसरी जिल्लाको भरौल गाविसस्थित स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहतामाथि स्वास्थ्य चौकी नजिकै आफ्नो निजी मेडिकल हल सञ्चालन गरेर सेवाग्राहीमाथि शोषण गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कारबाही अघि बढाएको छ । सुनसरीको एक […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौं, शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्तनपान अझै पनि नेपालमा २२ प्रतिशत महिलाले नगराउने गरेको पाइएको छ । सहरमा १८ र ग्रामीण भेगमा चार प्रतिशत महिलाले बच्चालाई स्तनपानबाट वञ्चित गराएको सरकारी तथ्यांकले देखाएको […]

मङ्गलवार, साउन १८, २०७३

    अविरल बर्षा संगै २ हप्ता अघी मेची खोलाले डुवान गरेको  झापा पाठामारीको एक गाउमा बाढी पसेको केहीदिन पछी माछामार्न जाल फ्याक्दै एक स्थानिय । फोटो : विनोद पाण्डे/आमसंचार

मङ्गलवार, साउन १८, २०७३