
नरेन्द्र ढकाल झापा । झापामा साउन महिनाको १५ गतेसम्म परेको वर्षाका कारण ९ सय विगाह खेतीयोग्य जमिन कटान भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईका अनुसार बर्षाका कारण ९ सय […]
काठमाडौं । भट्टीमा पाइने घरेलु रक्सी र महँगा शोरुममा पाइने मदिराजन्य पदार्थ सेवन गरेर ‘हयाङ्ग ओभर’ भएर बेस्कनी तपाईको टाउको दुखेको छ ? स्वास्थ्यमा प्रतिकूल असर पारेको छ वा अन्य कुनै समस्या आएको छ भने अब […]
भद्रपुर । राष्ट्रिय जनमुक्ति पार्टी जनवर्गीय सङ्गठन लिम्बूवान राज्य परिषद्ले आज पुर्व नौ जिल्लामा गरेको बन्दको प्रभाव मेची अञ्चलमा बिहानैदेखि देखापरेको छ । बन्दका कारण पर्ूवपश्चिम राजमार्ग, कोसी राजमार्ग र मेची राजमार्गमा कुनै पनि यातायातका […]
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रलाई पेसाको मापदण्ड अनुकूल बनाउन तयार गरेको पत्रकारको योग्यता परीक्षण अध्ययनसम्बन्धी प्रतिवेदन छलफलका लागि सार्वजनिक गरेको छ । पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले तयार गरेको प्रतिवेदन यहाँ […]
मेष वर्षारम्भमा बृहस्पतिको अनुकूलताले पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । अध्ययनका लागि विदेश जाने अवसर प्राप्त हुन सक्छ । भाग्यले मन मिल्ने साथी जुराउनेछ भने प्रेमसम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ । सन्तानबाट लाभ तथा […]
झापा। झापासहित पूर्वी नेपालका बासिन्दा तथा सहकारीको समेत लगानी रहेको सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत परियोजनाको निर्माणका वित्तीय लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतासंगै पूर्वी नेपालका वासिन्दा खुशी र उत्साहित भएका छन् […]
(हिमांशु चौधरी) जनकपुरधाम । मिथिलाञ्चलमा नवविवाहित नारीद्वारा टेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न भएको छ । तेह्र दिनसम्म मनाइने यो पर्वको अन्तिम टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ […]
लाखौं नेपाली महिलाहरुले रुचाएको हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’ की प्रमुख पात्र ‘प्रज्ञा’ नेपाली हुन् भन्दा पत्यार नलाग्ला । हो, भारतीय टीभी च्यानल जी टीभीबाट प्रशारित उक्त टेलिसिरियलकी प्रमुख पात्र प्रज्ञा नेपाली हुन् । सप्तरीको राजविराज (भारतको दरभंगा […]
झापाको ग्रामीण गाविस केचनाकी एक वालिका धानको खर्पन ल्याउदै । एक पटक रोपेर केही हप्तापछी उखेलेर रोपिने धानको वेर्नालाई खर्पन भनिन्छ । यसरी रोपेको धान सत प्रतिशत फल्ने कृषकरु बताउछन । तस्वीर : विनोद पाण्डे/आमसंचार
बिर्तामोड। नेपाल छिरेर व्यापारीलाई धम्क्याउँदै मालसामान खोस्ने सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)का हवल्दारलाई इलाम पशुपतिनगरका स्थानीयवासीले कुटपिट गरेका छन् । विहीवार पशुपति–५चित्रेमा स्थानीयवासीले घोडामा लैजाँदै गरेको व्यापारीको सामान खोसेपछि सशस्त्र सीमा सुरक्षा बलका हवल्दार रमेश कुमारसहित […]