Aamsanchar

सबै समाचार

बैतडी । बैतडी जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । यसमा खास […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ ।  थापाथलीस्थित गोरखनाथ मन्दिरसँगैको शिवालय बिहीबार अकस्मात भत्किएको छ ।  भूकम्पका कारण क्षति भएको शिवालयलाई टेकोले अड्याइएको थियो । बिहीबार दिउँसो परेको पानीका कारण साँझ छ बजे मन्दिर भत्किएको वि.सं. २०५८ सालदेखि मन्दिरमा पूजाआजा […]

शुक्रवार, साउन २१, २०७३

(भउचप्रसाद यादव) काठमाडौँ।  विश्वभरि कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने अवधारणाको विकास भइरहेको बेला नेपालका कारागारहरू भने रोगी उत्पादन गर्ने केन्द्र बन्दै गइरहेका छन् ।  नेपालका कारागारमा रहेका कैदी बन्दीमध्ये ८३ प्रतिशतमा मानसिक अथवा कुनै न […]

शुक्रवार, साउन २१, २०७३

झापा दमक ढुकुरपानी स्थित बाटो छेउको कटेरोमा बसेर गर्मी छल्दै स्थानिय र बटुवाहरु ।  केही दिनदेखी झापामा अध्याधिक गर्मी बढेको छ । फोटो : विनोद पाण्डे/आमासंचार

बिहिवार, साउन २०, २०७३

सुर्खेत  । हुम्लाको सिमिकोटबाट सुर्खेतका लागि उडेको मकालु एयरलाईन्सको सिंगल इन्जिन विमानको इन्जिन फेल भएपछि पाइलटले विमानलाई फोर्स ल्यान्डिङ गराएका छन् । नागरिक उड्यन प्रधिकरण स्रोतका अनुसार अपरान्ह ३ बजेर ४० मिनेटमा उडेको केही मिनेटमै […]

बिहिवार, साउन २०, २०७३

[मुकुन्द उप्रेती/ पथरी] सफलता त्यही मानिसले पाउछ जसले जीवनमा संघर्सका पहाडहरुको सामाना गर्न सक्छ । त्यस्तै संघर्षले आफुलाई समाजमा उदाहारणीय बनाउन सफल उद्यमी महिला हुन मोरङ पथरी सनिश्चरे नगरपालिका ६ भोटेघुम्तीकी चन्द्रकला बजगाई । मध्यम […]

बिहिवार, साउन २०, २०७३

झापा शनिअर्जुन नगरपालिका,  बैसाबाडी स्थित मेलो (खेतमा) खाजा खादै कृषकहरु । नेपालीहरुको पुरानो पेशा कृषीमा आवद्ध हुने हरुले विषेशगरी रोपाईको महिनामा दिलो ज्यानले काम गर्ने गर्छन, रोपाहारलाई रोपाई मेलो बनाउनु पर्ने चटारोमा रहेका हलगोरु जोतने, […]

बिहिवार, साउन २०, २०७३

भद्रपुर । बालिका बलात्कार पछि घााटी रेटेर हत्या गरेको अभियोगमा फरार रहेका अभियुक्तलाई घटना भएको दुई सातापछि प्रहरीले पक्राउ गरेको छ । झापा शान्तिनगर–१की ११ वर्षीया बालिका तनुजा कोइरालाको हत्यामा संलग्न झापा मेचीनगर–३ घर भई […]

बिहिवार, साउन २०, २०७३

काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो । खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटब्युरो सदस्य हिमाल शर्माले गरेका थिए । करिब ५० जनाको हाराहारीका […]

बिहिवार, साउन २०, २०७३

विराटनगर, पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले झापाकी ११ वर्षिया बालिका हत्याका आरोपी पक्राउ गर्ने प्रहरी हवल्दार याम चन्द्र कार्कीलाई असार महिनाको “पुलिस अफ दि मन्थ” बाट सम्मान गरेको छ। ईलाका प्रहरी कार्यालय धुलावारीमा कार्यरत प्रहरी […]

बिहिवार, साउन २०, २०७३