Aamsanchar

सबै समाचार

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलले यही साउन १० गते यताको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मुलुकका ४३ जिल्लामा १०२ जनाको मृत्यु जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उहाँले बाढी, पहिरो […]

सोमवार, साउन १७, २०७३

अडिसनमा सहभागी किशोरीहरु । छनौट समुहका निर्णायकहरु । प्रतियोगिताको आचारसंहिता बारे जानकारी गराउदै, कोरियो ग्राफरहरु रोमी खड्गी र  सुशिल नेपाल  । 

सोमवार, साउन १७, २०७३

भक्तपुर । आज साउन कृष्णपक्ष घन्टाकर्ण चतुर्दशी । नेवारी समुदायले आज हर्षोल्लासका साथ घन्टाकर्णअर्थात् गठामुंगः पर्व मनाउँदैछन् । आजको दिनलाई नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षस धपाउन […]

सोमवार, साउन १७, २०७३

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले निर्देशक नपठाउँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पूर्णता पाउन सकेको छैन । सरकारले गत फागुन ६ गते पारित गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजना, २०७२ को बँुदा […]

सोमवार, साउन १७, २०७३

झापा । सचेत नागरिक युवा समूह झापाले स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै विभिन्न १० बुदे माग अघि सारेको छ । समूहको तर्फबाट अध्यक्ष लक्ष्मण बसनेतले आइतबार विज्ञप्ति जारी गरी नागरिक अधिकारका लागि उठाइउका आफ्ना माग […]

सोमवार, साउन १७, २०७३

भद्रपर । नेपाली अलैंची व्यवसायीहरुले विभिन्न मुलुकबाट भित्रिएको आशंका गरिएको केही नक्कली अलैंची नेपाली अलैंचीमा मिसावट भई निर्यात भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघ तथा जिल्ला–महासंघमा आबद्ध पदाधिकारी तथा सदस्यहरुबीच […]

सोमवार, साउन १७, २०७३

झापाको कनकाई सामुदायिक बनवाट घासको भारी ल्याउदै दुई व्यक्ति । आजभोली डोकोमा भारी बोक्ने चनल लगभग हराई सकेको छ ।   तस्वीरः विनोद पाण्डे/आमसंचार

सोमवार, साउन १७, २०७३

झापाको दक्षिणी क्षेत्र केचना कवल नजिकै मुसलमान बस्तीकी एक बालिका माछामार्न जार्दै । तस्वीर: विनोद पाण्डे/आमसंचार

सोमवार, साउन १७, २०७३

गोरखा । गाई मारेको अभियोगमा प्रहरीले गोरखाको खरिबोट गाविस– २ केपुङका २५ वर्षीय भगवान् कामी र सोही ठाउँका १७ वर्षीय सोमबहादुर नेपालीलाई पक्राउ गरेको छ । गाईको मासुसहित शुक्रबार पक्राउ परेका उनीहरुलाई गौ बध मुद्दामा […]

आइतवार, साउन १६, २०७३

केहीदिन अघी अविरल बर्षाका कारण डुवानमा परेको झापा क्षेत्र नं.३ भैसाबाडी,पाठामारी, केचना,घेराबारी, बालुबारी लगायतको क्षेत्रमा तटबन्धन र कृषि राहात उपलब्ध गराई पाउ भनी झापा जिल्ला प्रमुख अधिकारी मदन भुजेललाई राप्रपा नेपालले ज्ञापन पत्र बुझाएको छ […]

आइतवार, साउन १६, २०७३