
काठमाडौँ । मुलुकभर विभिन्न कार्यक्रम गरी जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस विहीबार मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो […]
पाँचथर। पाँचथर जिल्लाका कृषकले गतआर्थिक वर्ष २०७२÷०७३ मा रु १४ करोडको तरकारी उत्पादनगरी निर्यात गरेका छन् । जिल्लाको थर्पु, पञ्चमी, नाँगी, अमरपुर गाविस तथा फिदीम नगरपालिकाबाट आर्थिक वर्ष २०७२÷०७३ मा पाँच हजार २८५ मेट्रिकटनको तरकारी […]
इलाम । नेपाली काँग्रेस इलाम नगर समितिले इलाम नगरपालिकाको क्षेत्र विस्तार गरेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरेको छ । नगर समितिको बुधबार बसेको बैठकले हालको इलाम नगरपालिकासँग उत्तरी क्षेत्रका आठ गाविस मिलाएर उपमहानगरपालिका बनाउन काँग्रेसले प्रस्ताव […]
उद्योग बाणिज्य संघ शाखा विर्तामोडको ३२ औं साधारणसभा उदघाटन गर्दै झापा जिल्ला प्रजिअ मदन भुजेल । तस्वीर:आमसंचार
बलिउड नायिका प्रियंका चोपडा अंग्रेजी सिरियल ‘क्वान्टिको २ को’ छायांकन गर्न अमेरिकामा छिन् । ‘जय गंगाजल’पछि हिन्दी चलचित्र नखेलेकी उनी अब एउटा चलचित्र खेलेको १२ करोड रुपैयाँ पारिश्रमिक लिन चाहन्छिन् ।तस्बिरः एजेन्सी
झापामा हिजो वेलुका देखी आज विहान सम्म परेको अविरल बर्षाका कारण कतै नदीले कटान गरेको छ भने कयौ गाउ हरु डुवानमा परेका छन । तस्वीरमा झापा शनिअर्जुन ४ र ५ मा बग्ने टाङटिङ खोलाले पानिकल […]
काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । नयाँ तलब सुविधा साउन एक गतेबाट लागू भएको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले […]
कपिलवस्तु । एउटा गाविस सिफारिसको शुल्क कति लाग्ला ? ५० रुपियाँदेखि बढीमा दुई सयसम्म । तर, कपिलवस्तुका लबनी गाविससचिवले एउटा पसलको सिफारिसबापत तीन हजार दुई सय रुपियाँ लिने गरेका छन् । लबनी–५ का राजेन्द्र यादवले […]