Aamsanchar

सबै समाचार

झापा। शैक्षिकसत्र, २०७२ को कार्यसम्पादनको आधारमा जिल्ला शिक्षा कार्यालय झापा १६ जिल्लालाई पछि पार्दै पूर्वाञ्चल प्रथम भएको छ । शैक्षिक उपलब्धि र गतिविधिका आधारमा बुधबार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले झापा उत्कृष्ट भएको घोषणा गरेको हो […]

बिहिवार, असार ३०, २०७३

रोपाईको महिना, झापा शनिअर्जुन बैशाबाडीका एक कृषक खेतमा व्यस्त । झापामा यसबर्ष पर्याप्त बर्षा भएकोले समयमै रोपाई सम्पन्न हुन लागेको छ । तस्वीर : विनोद पाण्डे/आमसंचार

बिहिवार, असार ३०, २०७३

राजविराज। ललाइफकाई रु ५०० दिएर एक १५ वर्षीया बालिकालाई बलात्कार गर्ने तीन जना व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । सप्तरीको कञ्चरुप नगरपालिका–५ स्थित बेरियरबाट सामान किनेर आफ्नो घर जाँदै गरेकी एक १५ वर्षीया बालिकालाई […]

बिहिवार, असार ३०, २०७३

भद्रपुर । भद्रपुर सीमा क्षेत्रमा बरामद गरिएको भारतीय चिठ्ठा जिल्ला प्रहरी कार्यालय झापामा बुझाएपनि अदालत नपुगदै चिठ्ठाको एक ठेली (सिरीज) गायव भएको घटना सार्वजनिक भएको छ । जसले गर्दा अहिले प्रहरी, सरकारी वकिल र अदालतका […]

बिहिवार, असार ३०, २०७३

काठमाण्डौं। चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आठौं पटक आमरण अनसनमा बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।   डा केसीलाई हात खुट्टा बाँउडीने, मुटुको चालमा घटबड तथा श्वास प्रश्वासमा समस्या देखिन थालेको […]

बिहिवार, असार ३०, २०७३

बाँके । चालु आवमा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी पहिरो, हावाहुरी, आगलागी र चट्याङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार […]

बिहिवार, असार ३०, २०७३

तौलिहवा (कपिलवस्तु)। कपिलवस्तु सङ्ग्रहालयका शोकेस (काठका ¥याक) किरा धमिराले खाई गल्न लागेपछि पुरातात्विक वस्तु असुरक्षित बन्दै गएका छन् । यसका कारण ती बहुमूल्य वस्तुको अस्तित्व समेत सङ्कटमा पर्दै गएको छ । तीन दशकभन्दा बढी भईसक्दा […]

बिहिवार, असार ३०, २०७३

नरेन्द्र ढकाल (झापा) नेपालमा सरुवा रोगको प्रकोप कम हुँदै गए पनि क्यान्सर, मुटुरोग, मधुमेह, मृगौला, मानसिक रोगजस्ता नसर्ने रोगको भने प्रकोप बढ्दै गएको चिकित्सकले बताएका छन् । अस्वस्थकर खानपिन, रहनसहन र वातावरणीय प्रभावका कारण यस्ता […]

बिहिवार, असार ३०, २०७३

कावासोती । इलाका प्रहरी कार्यालय नवलपुरले बालक अपहरण प्रयास गरी फिरौती रकम माग्ने चारजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले रुपन्देही तिलोत्तमा–३ का २८ वर्षीय खड्कबहादुर सुनार, सोही ठाउँका २२ वर्षीय हेमबहादुर सुनार, […]

बिहिवार, असार ३०, २०७३

साँझपख झापाको चारपानेमा देखिएको शुन्दर दृष्य । तस्वीर: विनोद पाण्डे/आमसंचार    

बुधवार, असार २९, २०७३