
काठमाडौँ। तेस्रो विश्व आवास सम्मेलनका लागि सरकारले तयार पारेको राष्ट्रिय प्रतिवेदनले शहरी विकासका महìवपूर्ण छवटा विषयलाई उठान गरेको छ । सम्मेलनमा नेपालले शहरी विकासको नीति तथा योजना, भूमि र शहर व्यवस्थापन, शहरी योजना र अर्थतन्त्र, […]
गोरखा । जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् । काशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्षीया रविना गुरुङको शुक्रबार […]
बझाङ । बझाङ जिल्ला अस्पताल सिमखेतमा नै परीवार नियोजनको अस्थायी साधन छैन भन्दा, सुन्दा पनि अचम्म लाग्न सक्छ । तर जिल्ला अस्पताल सिमखेत बझाङको वास्तविकता यस्तै छ । झण्डै एक ममिना भइसक्यो जिल्ला अस्पताल […]
(पार्थ मण्डल) भद्रपुर । मानिसको सबै भन्दा ठूलो सम्पत्ति भनेकै उनको स्वास्थ्य हो । स्वास्थ्य अवस्था राम्रो राख्न मानिस सामान्य विरामी पर्दा अस्पताल भन्दा पनि नजिकको औषधी पसल तथा किल्निकमा जाने गरेका छन् । तर […]
काँकडभिट्टा (झापा)। चार वर्षअघि रु १६ करोडको लागतमा निर्माण भएको बिर्तामोडस्थित इञ्जिनियरिङ कलेज अझै सञ्चालनमा आउन सकेको छैन । टेकबहादुर गिरी बसपार्क नजिकै एक बिगाह तीन कट्ठा क्षेत्रफलमा निर्माण भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज प्रालि […]
ताप्लेजुङ । ताप्लेजुङको उत्तरी हिमाली गाविस लेलेपस्थित घुन्सा खोलाको पुल बिहीबार बाढीले बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको छ । वर्षासँगै बिहीबार बिहान आएको बाढीले सो क्षेत्रमा आवतजावत गर्ने एक मात्रै […]
(नरेन्द्र ढकाल) झापा। कोशी पहाडी जिल्ला धनकुटाको नगरपालिका छेउमा नै रहेको क्षेत्रीय संग्राहलय प्रचार प्रसारको अभावमा ओझेलमा पर्ने गरेको छ । पुर्वका लोपउन्मुख जातजातिका कला, संस्कृति र उनीहरुले प्रयोग गर्ने गरेको सामाग्रीलाई संग्राहलयमा राखिए पनि […]
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापा र औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले अनुगमनको क्रममा झापाका विभिन्न स्थानमा सञ्चालित दुईवटा क्लिनिकलाई सिल गरको छ । त्यस्तै तीनवटा बन्द र यसमा संलग्न दुईजनालाई पक्राउ गरेको जिल्ला प्रशासन […]