
काबुलबाट शब ल्याउँदा प्रधानमन्त्री ओली पनि विमानस्थल जाने अफगानिस्तानमा तीन हजार नेपाली काठमाडौं । काबुलमा हत्या गरिएका नेपाली नागरिकहरुको शब लिएर जहाज उडेको छ । बिहानै शब ल्याउने तयारी भए पनि प्राविधिक र औपचारिक प्रक्रियाले […]
जनकपुर । २५ लाख दाइजो लिएर विवाहको कुरो छिनेपछि केटा बेपत्ता भएका छन् । यही असार १५ गते विवाह गर्ने तय भएकोमा बेहुला बेपत्ता भएपछि केटी पक्षले केटापक्षसँग एक करोडको कागज गराएका छन् । महोत्तरीको धिरापुर […]
पाँचथर । यस वर्ष जिल्लाका १३ गाउँ विकास समितिलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने तयारी गरिएको छ । अहिलेसम्ममा नौ गाविसलाई घरभित्रको धुवाँमुक्त घोषणा गरिसकिएको र यही महिनाभित्र अन्य चार गाविसलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने […]
(कल्पना पौडेल) काठमाडौँ । नेपालले प्रभावकारी खोप व्यवस्थापनमा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफद्वारा निर्धारण गरिएको मापदण्ड पूरा गर्न सकेको छैन । खोपको उचित व्यवस्थापन गर्न नौ प्रकारका मापदण्ड कम्तीमा ८० प्रतिशतभन्दा माथि पूरा गरेको हुनुपर्नेमा […]
भारतको असामराज्य गुहाटीमा अवस्थित कामाख्य मन्दिरको गजुर । यस मन्दिरमा भारत सरकारले सुरक्षा व्यवस्था तैनाथ राखेको छ । तस्वीर: विनोद पाण्डे/आमसंचार
झापा । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन र अनुगमनलाई व्यवस्थित गर्न भनी सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का कतिपय प्रावधानहरू संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका […]
चितवन । प्रजनन् केन्द्र स्थापनासँगै नेपाल हात्तीमा आत्मनिर्भर बन्दै गएको छ । निजी क्षेत्रले बाह्य मुलुकबाट हात्ती आयात गर्ने गरेको भए पनि सरकारीस्तरबाट भने १५ वर्षयता हात्ती भित्र्याउनु परेको छैन । विसं २०४४ मा चितवनको […]
आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग […]