
रत्ननगर । चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कँुवरका अनुसार उनीहरुलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो । पक्राउ […]
काठमाडौँ । ज्येष्ठ नागरिकका मागका विषयमा सुझाव सङ्कलन गर्न ज्येष्ठ नागरिकले ‘मेची–महाकाली’ अभियान सञ्चालन गर्ने भएको छ । करिब एक महिना १५ दिनसम्म हुने अभियान आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएर इलाम बजारमा पुगी सम्पन्न हुनेछ […]
?????????? ????????? ????? ????????? ?????? ?????? ???????? ???? ????? ?????? ??? ???? ??????? ? ??????? ???? ??????? ????, ???? ? ???? ????? ???????? ???????? ? ? ?????????????? ?????? ??????? ????? ? ? ????, ????, ???? […]
दोलखा । विद्यालयमा गएर जबर्जस्ती विद्यार्थीलाई क्रिश्चियन धर्म पढाउन लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको दुई निजी विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीलाई राष्ट्रियगानभन्दा अघि क्रिश्चियन गीत घोकाउने र क्रिश्चियन किताब पढ्न […]
विश्व नजिक बनेको अवस्थामा खोलाको कारण टाढा बन्नुपर्ने बाध्यतामा रहेका झापा दमक ढुकुरपानी र मोरङ मधुमल्लाका जनतालाई नजिक्याउने माध्यम मावाखोला पुलको शिलन्यास गर्नुहुदै प्रधानमंत्री केपी शर्मा ओली । प्रधानमंत्रीले मावा पुल संगै एकैदिन दमक भ्यु टावर, इलाम […]
[भरत शिवाकोटी / कृष्ण उदाशी] दोलखा । दोलखा जिल्ला सुनखानी गा. वि. स. वडा नं.- १ मा रहेको शिवाकोटीहरुको कुल घर चौघराको जिर्णोर्द्धार गर्ने काम शुरु भएको छ । करिब ३०० बर्षभन्दा पहिले शिवाकोटीहरुले मान्दै […]
भोजपुर । बर्खा लागिसके पनि पर्याप्त पानी नपरेका कारण मूल नफुट्दा सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति भोजपुरलाई पानी वितरण गर्न समस्या भएको छ । पानी नपरेपछि भोजपुरमा पिउने पानी आपूर्ति गराउँदै आएको समितिले […]
इटहरी । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको घाउ कहाँ छ र कहाँ दुखिरहेको छ त्यो मलाई थाहा छैन तर अब यो विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुनसरीको गोठगाउँ भने नेपाली शिक्षाको […]
ऐतिहासीक सिन्धुलीगढी दरवारको भग्नाअवेसमा फोटो खिच्दै दुई आन्तरिक पर्यटक । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । सिन्धुलीगढी नेपाल९अंग्रेज० युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा […]