Aamsanchar

सबै समाचार

सा“झको वेला कोशी पुललाई बत्तीले प्रदान गरेको शुन्दर दृष्य । तस्वीर : विनोद पाण्डे/आमसंचार 

बिहिवार, जेठ २७, २०७३

    तस्वीरः विनोद पाण्डे/आमसंचार

बुधवार, जेठ २६, २०७३

बिर्तामोडः २७ गते आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा  नेत्रविक्रम चन्द बिप्लव सम्बद्ध नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा ५ नम्वर एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कार्यकर्ता कुमार माझी, […]

बुधवार, जेठ २६, २०७३

काठमाण्डौं पशुपतिनाथ आर्यघाटमा रातको समयमा लास जलाईदै ।बाग्मती किनारमा अवस्थित यो घाट हिन्दूहरूको अन्तिम संस्कार गर्न प्रचलित घाट हो। इतिहास अनुसार पशुपति आर्यघाट प्रताप मल्लको पालामा निर्माण गरिएको थियो । तस्वीरः विनोद पाण्डे/आमसंचार

बुधवार, जेठ २६, २०७३

केही बर्ष अघीसम्म कोशी नदी छेउछाउमा रहेका सिमसार हेर्दा मन आनन्द हुने गर्थो । विभिन्न जातका स्वदेशी र विदेशी चराहरुको जमघट र सिमसारमा देखिने बनस्पती हेरेर मानिसहरु यो क्षेत्रमा दिन बिताएर प्राकृतिक आनन्द प्राप्त गर्ने गर्थे […]

बुधवार, जेठ २६, २०७३

काठमाण्डौं।  व्यवस्थापिका संसद् नियमावलीमा देखिएको विवाद अन्त्यका लागि दलहरुबीच छलफलको क्रम समेत टुटेको छ । पछिल्लो समय सरकार परिवर्तनको चर्चासँगै बढेको दलहरुबीचको दुरीका कारण मस्यौदामा सहमतिको प्रयास समेत प्रभावित भएको हो । सभामुख ओनसरी घर्तीको […]

बुधवार, जेठ २६, २०७३

राजविराज । सप्तरीको राजविराज नगर क्षेत्रभित्र आजभोलि सुँगुर छाडापनका कारण नगरवासी हैरान भएका छन् । करिब ६० बिघाको क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकामा सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारण जनताले दुःख पाउनुका साथै राजविराज नगरपालिकाले सँुगुर नियन्त्रणमा […]

बुधवार, जेठ २६, २०७३

बिर्तामोड । फेसबुक ग्रुप नेप्लिज टिन्सले सुशान्त बचाउ अभियान शुरु गरेको छ । तनहुँ व्यास नगरपालिका–३, दमौली निबासी अर्जुन गुरुङका ३ वर्षीय छोरा सुशान्त गुरुङको किड्नीमा टिउमर र पेटमा क्यानसर रहेको बताइएको छ । आर्थिक […]

बुधवार, जेठ २६, २०७३

  बिर्तामोड । बिर्तामोडस्थित मेची आाखा अस्पतालमा एमाले निकट कर्मचारी युनियनले एक महिनादेखि जारी राखेको आन्दोलन मंगलबार पााचबुादे सहमतिसागै अन्त्य भएको छ । झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्रेड युनियन […]

मङ्गलवार, जेठ २५, २०७३

काठमाडौँ।  ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहे पनि दुर्घटनामा कमी आउन सकेको छैन । ट्राफिक प्रहरी महाशाखाका अनुसार आ. व. २०७२/७३ को ११ महिनाभित्र लगभग चार हजार ५०० सवारी साधन दुर्घटना भएका छन् ।  […]

मङ्गलवार, जेठ २५, २०७३