Aamsanchar

सबै समाचार

जनकपुर जानकी मन्दिर छेउमा रहेको भगवान सीता रामको विवाह  मण्डप स्थल । यस स्थानमा विवाह पञ्चमीमा भारत अयोध्यावाट लाखौ दर्शक जन्ती बनेर जनकपुर आउने गर्छन । अरुवेला पनी सो स्थानामा धेरै धार्मिक पर्यटकहरु पुग्ने गर्दछन । तस्वीरः […]

मङ्गलवार, जेठ २५, २०७३

[‘नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ।’] काठमाडाैं । वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको छ । भारतको दार्जिलिङमा १९९४ फाल्गुण १५ […]

मङ्गलवार, जेठ २५, २०७३

काठमाडौं:   परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा असार लाग्नेबित्तिकै सार्वजनिक गर्ने भएको छ । कार्यालयले नतिजा सार्वजनिक गर्न आन्तरिक गृहकार्य तीव्र बनाएको छ । परीक्षानियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार सबै उत्तरपुस्तिका परीक्षण सकेर […]

सोमवार, जेठ २४, २०७३

काठमाडौँः एक नेपाली चेलीलाई भारत पुर्याउँदा दलालले दुई लाख ५० हजार रुपैयाँ लिने गरेको खुलासा भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेकाले प्रहरीलाई दिएको बयानका क्रममा यस्तो खुलासा भएको […]

सोमवार, जेठ २४, २०७३

नरेन्द्र ढकाल  झापा । झापा विर्तामोडकी दुर्गा प्रसाईको ६ वर्षको छोरा बिहान सबेरै उठेर विद्यालय जान ठिक्क पर्दापर्दै एकासी बान्ता गर्नथाल्यो ज्वरो पनि हनहनी आएपछि हतार हतार गर्दै अस्पताल पु¥याए, त्यस्तै विर्तामोडकै अजिता भण्डारीको ५ वर्षको […]

सोमवार, जेठ २४, २०७३

    फोटो :पाँच वर्षको उमेरमा आमा बनेकी लीना मोदिना आफ्नो छोराका साथमा । फाइल तस्बिरः एजेन्सी     एजेन्सीः कुनै बालिका पाँच वर्षको उमेरमा आमा बनिन् भन्दा कसैले विश्वास गर्न सक्दैन् । सबैले यो […]

आइतवार, जेठ २३, २०७३

धनकुटा ।  कोशी पहाडी जिल्ला धनकुटाको भेडेटारस्थित नाम्जेमा निर्मित सामूहिक चिहान अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरुको घुइचो लाग्न थालेको छ । पर्यटन प्रवद्र्धनका लागि भन्दै स्थानीय मगरहरुले आफ्ना पूर्खाका १ सय १३ बटा चिहान […]

आइतवार, जेठ २३, २०७३

मोरङ । विराटनगरमा सञ्चालित साना होटलले तीन हजार सर्वसाधारणलाई रोजगार दिएका छ । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल तथा पेय पदार्थ व्यवसायी सङ्घको तथ्याङ्कअनुसार महिला र पुरुष दुवै गरेर तीन हजारले होटल तथा पेय पदार्थ […]

आइतवार, जेठ २३, २०७३

झापा । विश्व वातावरण दिवस आज वातारणको संरक्षण र सम्बद्र्धन सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम गरी विश्वभर मनाईदैछ । मानव जीवनकालागि स्वच्छ र हरियाली वातावरणको महत्वलाई उजागर गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ बाट विश्वव्यापी रुपमा […]

आइतवार, जेठ २३, २०७३

सचेत नागरिक समूह झापाले सरकारी तलब सुविधा लिई निजी मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय लगायतका निकायसाग माग गरेको विषय यतिबेला बहसमा छ । त्यस्ता चिकित्सक तरंगीत भएका […]

आइतवार, जेठ २३, २०७३