
बिर्तामोड। दिउँसोको टन्टलापुर घाम, उस्तै गर्मी । खेतभरि नाङ्गै खेल्दै गरेका केटाकेटी । घरको टाटी र चुल्हो लिपपोत गर्दै गरेका महिलाहरुमा पानी छेपुवा (वुइँचा) उड्न थालेपछि मंगलावार खैलाबैला मच्चियो । खेतमा खेल्दै गरेका केटाकेटी पानी […]
बिर्तामोड। सरकारले यातायात व्यवसायीलाई सेन्डिकेटको ट्याग झुण्डाएर यातायात क्षेत्रमा सेन्सरसिप लगाएको यातायात व्यवसायीले आरोप लगाएका छन् । यातायात व्यवसायीसँग समन्वय नगरी सरकारले हचुवाको भरमा यातायात क्षेत्रमा सेन्डिकेटका ट्याग झुण्ड्याएको मेचीका व्यवसायीको आरोप छ । नेपाल […]
काठमाडौँ, तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् […]
(नरेन्द्र ढकाल) बिर्तामोड। जहाँ इच्छा त्यहाँ उपाय भने झैं केही गर्ने जाँगर गरेमा सानै ठाँउमा पनि ठूलै काम राम्रोसँग गर्न सकिन्छ भन्ने उदाहरण झापाको बिर्तामोड नगरपालिका–१ की गीतादेवी भण्डारी(पोख्रेल) र हिमालय पोख्रेलको जोडी बन्न सफल […]
काठमाण्डौं । करिब दुई साताअघि मात्र डिआईजीको बर्दी फुकालेका गोविन्द निरौलाले शायद कल्पना पनि गरेका थिएनन् उनी आफै प्रहरी हिरासतमा पुग्छु भनेर । तर, समयले उनलाई डिआईजीको बर्दी खोलेको ११ औं दिनमा हिरासतको बाटो देखाइदिएको […]
काँकरभिट्टा, केही समय अघि सम्म झापाको बिर्तामोड क्षेत्र देह व्यापारको अखडा बनेको थियो । त्यस क्षेत्रका दर्जनौ नाम चलेका होटहरुमा प्रहरीले बारम्बार छापा मारेर होटल संचालकहरुलाई मुद्धा चलाएपछि अहिले बिर्तामोडमा यौन व्यावसाय घटेको छ । […]
बिर्तामोड । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले बनाएको घर आउँदा एक पुरुष घरबाट निकालिएका छन् । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए, कारण थियो– उनलाई थाहै नदिइ श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो बिर्तामोड […]
चितवन, मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा […]
(नरेन्द्र ढकाल) झापा। एक जना ट्राफिक प्रहरीले ८ किलोमिटर भन्दाबढी दुरीको सडक हेर्नुपर्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, झापा ट्राफिकले भने ८ दशमलव ७४ किलोमिटर सडक हेनुपर्ने बाध्यता रहेको छ । ७७ जना ट्राफिक […]