बिर्तामोड। झापाका विभिन्न स्थानमा यतिखेर विभिन्न उद्देश्य राखेर पुराणहरु सञ्चालन भइरहेका छन् । पछिल्लो समय आध्यात्मिक चेतनामा वृद्धिका कारण पुराण लगाउनेक्रम बढेर गएको छ । राम नवमीको अवसर पारेर चैते दशैंको नवरात्रमा विशेष गरेर देवीका […]
झापा, झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेको छ । दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गर्न अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गर्दै नानीसमेत प्रत्यारोपण गर्न शुरु गरेपछि आँखाका […]
नुवाकोट, दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग […]
[विनोद धौलागिरि] कुमरखोद, झापा जिल्लाको पुरानो सदरमुकाम झापा बजारमा रहेको एक मात्र बहुउद्धेश्यीय सपिङ कम्प्लेक्स समेत चर्पीविहिन छ । राजु अग्रवालले बनाएको सपिङ कम्प्लेक्समा आउने ग्राहकका लागि एक एउटा पनि चर्पी छैन । कम्प्लेक्समा रहेको […]
झापा, विश्वभर रहेका प्रवासी झापालीहरुको साझा संगठन अन्तराष्ट्रिय झापाली समाजले आफ्नो पहिलो क्षेत्रिय भेला कतारको दोहामा गर्ने भएको छ । हाल अष्ट्रेलिया निवासी अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलका अनुसार गत दशैँमा झापाको बिर्तामोडमा भएको […]
चितवन, जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि […]
काठमाडौँ, सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । […]
बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोडमा बिशिबार दिउँसो गुड्दै गरेको कारमा आगलागी भएको छ । बिर्तामोडको मेगा कम्लेक्स अगाडी सडकमा मे १ च ५३५५ नम्बरको कारमा आगलागी भएको हो । कारमा आगलागी हुँदै गर्दा […]
भद्रपुर। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका १५ हजार ८ सय ९ जना विद्यार्थी सामेल हुनेभएका छन् । आज चैत ८ गतेबाट सुरु हुने परीक्षामा यसबर्ष झापामा १ सय १२ सामुदायिक र २ सय १४ […]
बिर्तामोड। दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दुरदान गरेका बेहुलाले सिन्दुर फिर्ता पाएका छन् । जग्गेमा सातफेरा घुमेर सँगै मर्ने– सँगै बाँच्ने वाचा गर्दै बेहुलीको सिउँदो भरेर सिन्दुर दान गरेका वुद्धशान्ति गाउँपालिका–१ निवासी […]