काठमाडौँ, सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा […]
दमक। बिर्तामोडबाट सदरमुकाम चन्द्रगढी जोड्ने १३ किलोमिटर सडक निर्माण शुरु भएको ४ बर्ष बित्दा पनि केही काम अघि नबढेपछि पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया थालिएको छ । सडक डिभिजन कार्यालय दमकका अनुसार निर्माणको जिम्मा लिएको […]
बिर्तामोड। सरकारले अपराध नियन्त्रणका लागि विभिन्न रणनीति अपनाए पनि पूर्वमा भने असफल भएको छ । पूर्वका झापासहितका १६ जिल्लामा बर्षेनि अपराधका घटना बढ्दै गएको प्रहरीको तथ्यांकले पुष्टि गरेको छ । आर्थिक बर्ष २०७३÷०७४को साउन महिनादेखि […]
[रमेश लम्साल ] काठमाडौँ, डेढ वर्ष पहिलेसम्म विद्युत् चुहावट र विद्युत्भार कटौतीका कारण हैरानी खेपेका नेपालीले पछिल्ला दिनमा सहज अनुभव गर्न थालेका छन् । विद्युत्भार कटौतीको अन्त्यपछि विद्युत् चोरी र चुहावट नियन्त्रणमा नेपाल विद्युत् प्राधिकरणले आक्रामक […]
बिर्तामोड । बिर्तामोडमा रहेको ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ । उनले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको खुलासा भएको हो । […]
काठमाडौँ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली […]
[सुमन घिमिरे ] मोरङ, उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपनाको घोषणा गर्नुभएको थियो । विंस २०६१ मा १० वर्षभित्र […]
बनियानी, झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम […]
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगलाको एक विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । बंगलादेशको राजधानी ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ४९ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता […]
काठमाडौं, युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो । आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटबल […]