Aamsanchar

सबै समाचार

धनकुटा, नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिनेभएको छ । बुधबार मेला मूल आयोजक समिति उद्योग वाणिज्य संघ, धनकुटाले पत्रकार सम्मेलनमा […]

बिहिवार, फागुन १०, २०७४

काठमाडौं, प्रध्यापक डा.गोविन्द केसीको जन्ममिति विवादका विषयमा अर्को नयाँ रहस्य खुलेको छ । डा. केसीले यसअघि मेडिकल काउन्सिलमा पेस गरेको नागरिकता प्रमाणपत्रका विषयमा अर्को रहस्य खुलेको हो । डा. केसीले काउन्सिलमा पेश गरेको नागरिकतामा अर्कै  […]

बिहिवार, फागुन १०, २०७४

मेचीनगर । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने विषादियुक्त खाद्यवस्तु प्रवेशमा रोक लगाउने तयारी भएको छ । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले पूर्वी नाकाबाट प्रवेश गरेका विषादियुक्त खाधवस्तुले नेपाली नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पु¥याएकोले रोक लगाउने […]

बुधवार, फागुन ९, २०७४

काठमाडौं : प्रा.डा गोविन्द केसीले आफ्ना तीन जन्ममिति भएको पत्रकार सम्मेलन गरेरै स्वीकार गरेका छन्। जन्ममिति विवाद सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र, बढुवा फारममा फरकफरक जन्ममिति भएको स्वीकार […]

बुधवार, फागुन ९, २०७४

[पार्थ मण्डल] भद्रपुर। जिल्ला मालपोत कार्यालय झापाका कर्मचारीले सेवा प्रदान गर्न ढिलासुस्ती गरेको भन्दै सेवाग्राहीले मंगलबार दिउँसो कार्यालयभित्र तोडफोड गरेका छन् । आधादेखि एक घण्टाभित्र हुने कामकाजमा कर्मचारीले घण्टांै लगाउन थालेपछि आक्रोशित सेवाग्राहीले कार्यालयभित्र रहेका […]

बुधवार, फागुन ९, २०७४

 चितवन, चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ । सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत […]

बुधवार, फागुन ९, २०७४

झापा । अरुलाई सदाचारको शिक्षा दिने डा.गोविन्द केसीले नै किर्ते गरेको खुलासा भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको जन्ममिति फरक–फरक रहेको भन्दै नैतिक प्रश्न उठाउने अनशनकारी डा. केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति […]

बुधवार, फागुन ९, २०७४

[पार्थ मण्डल] भद्रपुर। नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतीय बजारभन्दा सस्तो भएकोले सीमावर्ती नाकाबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी फस्टाएको छ । झापाको खुल्ला सीमा क्षेत्रको फाइदा उठाउँदै तस्कर समूहले पछिल्लो समय नेपालबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी […]

मङ्गलवार, फागुन ८, २०७४

[सुरेन्द्र भण्डारी÷ नरेन्द्र ढकाल] बिर्तामोड। पूर्व–पश्चिम महेन्द्र राजमार्ग नेपालको सबैभन्दा लामो राजमार्ग हो । तत्कालीन राजा महेन्द्रले वि.सं २०१९मा निर्माण शुरू गरेको यो राजमार्गको नाम उनकै नामबाट महेन्द्र राजमार्ग राखिएको थियो । भारत तथा सोभियत […]

मङ्गलवार, फागुन ८, २०७४

काठमाडौँ, वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस पराजित भएको बुद्धिजीवीले बताएका छन् । गणेशमान सिंह अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘सशक्त विचार र सुदृढ संगठनको काँग्रेस’ विषयक […]

सोमवार, फागुन ७, २०७४